Browsing Category
अन्तर्राष्ट्रिय
भारतको नयाँ दिल्लीमा २ दिन कर्फ्यू
भारतको नयाँ दिल्लीमा साताको २ दिन शनिवार र आइतबार कर्फ्यू लगाईएको छ । भारतमा रात्रीकालीन कर्फ्यू जारी रहेकै बेला साताको २ दिन कर्फ्यू लगाइएको हो ।
कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिवार र आइतबार कर्फ्यू लगाउने निर्णय गरेको हो ।!-->!-->!-->…
इजरायलमा कोरोनाविरुद्धको चौथो मात्रा खोप लगाउन शुरु
एजेन्सी : इजरायलमा कोरोनाभाइरस विरुद्धको खोपको चौथो मात्रा लगाउन थालिएको छ ।
इजरायल सरकारले ६० वर्ष वा सोभन्दा बढी उमेरका र स्वास्थ्यकर्मीहरूलाई चौथो मात्रा खोप दिन थालेको हो ।
ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि त्यसबाट जीवन!-->!-->!-->!-->!-->…
प्रदर्शन चर्किएपछि सुडानका प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा
एजेन्सी : सुडानका प्रधानमन्त्री अब्दुल्ला हमदुकले पदबाट राजीनामा घोषणा गरेका छन् ।
सुडानमा सरकार विरोधी चर्कदै गएपछि उनले राजीनामा घोषणा गरेका हुन् । प्रदर्शनकारीमाथि सेनाले गोली चलाएपछि उनले राजीनामा घोषणा गरेका हुन् ।
केही हप्ता!-->!-->!-->!-->!-->…
कोलोराडोमा डढेलोमा परेर कम्तिमा तीन जनाको मृत्यु भएको आशंका
एजेन्सी : अमेरिकी राज्य कोलोराडोको मध्य क्षेत्रमा भएको डढेलोमा परी कम्तिमा तीन जनाको मृत्यु भएको आशंका गरिएको छ ।
डढेलोमा परेर हराइरहेकाहरूको ज्यान गएको आशंका गरिएको हो । दुई दिन अघि शुरु भएको डढेलो कोलोराडो राज्यका धेरै शहरमा फैलिएको!-->!-->!-->…
सन् २०२२ मा कोरोना महामारीमाथि विश्वले विजय प्राप्त गर्ने डब्लुएचओको विश्वास
एजेन्सी : विश्व स्वास्थ्य संगठन डब्लुएचओले सन् २०२२ मा कोरोना भाइरसको महामारीमाथि विजय प्राप्त गर्ने विश्वास प्रकट गरेको छ ।
नयाँ वर्षको अवसरमा सन्देश जारी गर्दै ‘डब्लुएचओ’का प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले नयाँ वर्षमा!-->!-->!-->…
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ आजदेखि सुरु
अङ्ग्रेजी पात्रोअनुसार नयाँ वर्ष सन् २०२२ आजदेखि सुरु भएको छ ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्)काे सुरुवात भएको भनाइ रहेको छ ।
पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा!-->!-->!-->!-->!-->…
ओमिक्रोन र डेल्टा भेरियन्टले संक्रमितको सुनामी ल्याउने डब्लुएचओको चेतावनी
एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्ल्युएचओ’ले दुई भेरियन्ट डेल्टा र ओमिक्रोन एकै पटक फैलिंदा कोरोना संक्रमणले सुनामीको रुप लिने चेतावनी दिएको छ ।
डब्लुएचकोका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले अमेरिका र युरोपमा अहिले फैलिएका!-->!-->!-->…
अमेरिकामा संक्रमित क्वारेन्टिन बस्ने समय पाँच दिन कायम
एजेन्सी : अमेरिकाले लक्षण नदेखिएका कोरोना भाइरस संक्रमितको क्वारेन्टिन समय आधा घटाएको छ ।
सेन्टर्स फर डिजिज कन्ट्रोल ‘सीडीसी’ ले सङ्क्रमितले एक्लिएर बिताउनुपर्ने अवधिलाई दश दिनबाट घटाएर पाँच दिन कायम गरेको हो । त्यसपछिका पाँच दिन!-->!-->!-->…
अफगानिस्तानमा महिलाहरुले एक्लै मध्यम र लामो दुरीको यात्रा गर्न नपाउने
एजेन्सी : तालिबानले अफगानिस्तानका महिलाहरुलाई एक्लै लामो दुरीको यात्रा गर्न प्रतिबन्ध लगाएको छ ।
महिलाले मध्यम र लामो दुरीको यात्रा गर्दा नातेदार पुरुष साथमा हुनुपर्ने नियम तालीवान सरकारले लागू गरेको हो ।
एक उर्दी जारी!-->!-->!-->!-->!-->…
विश्वकै शक्तिशाली टेलिस्कोप अन्तरिक्षमा प्रक्षेपण, पृथ्वी जस्तै ग्रहको खोजीमा सहयोग गर्ने अपेक्षा
एजेन्सी : अमेरिकी अन्तरिक्ष नियोग नासाले सबैभन्दा शक्तिशाली ‘द जेम्स वेब’ नाम गरेको टेलिस्कोप अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।
नासा र युरोपेली अन्तरिक्ष नियोग र क्यानडेली स्पेस एजेन्सीले निर्माण गरेको संसारकै शक्तिशाली टेलिस्कोप!-->!-->!-->…