Browsing Category

अन्तर्राष्ट्रिय

रुसले युक्रेनमा आक्रामण गर्ने विभिन्न बहाना बनाइरहेको छ : अमेरिका

एजेन्सी : अमेरिकाले रुसले युक्रेनमा आक्रामण गर्ने विभिन्न बहाना बनाइरहेको आरोप लगाएको छ । रुसले युक्रेनमा फेरि पनि आक्रमण गर्ने तयारी गरेको भन्दै उसले आपत्ति जनाएको हो । रुसले विभिन्न बहानमा सैन्य गतिविधि सञ्चालन गरेर आक्रमणको तयारी

बाइडेनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतको रोक

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको छ । ठूला कम्पनीका कर्मचारीहरूले खोप लगाउनुपर्ने र साप्ताहिक रूपमा कोरोना परीक्षण गर्नुपर्ने बाइडेनको नीति अधिकारभन्दा बाहिर रहेको अदालतले ठहर

बेलायती प्रधानमन्त्री जोनसनले मागे माफी

एजेन्सी : बेलायती प्रधानमन्त्री बेरिस जोनसनले आफ्नो सरकारी आवास डाउनिंग स्ट्रीटमा भएको एक रक्सी पार्टीलाई लिएर माफी मागेका छन् । सन् २०२० को मे मा कोरोना महामारी र प्रतिबन्धका विच पार्टीप्रति उनले माफी मागेका हुन् । ‘प्रधानमन्त्रीसँग

पाकिस्तानी तालिवान नेता मोहम्मद खुरासनी अफगानिस्तानमा मारिए

पाकिस्तानमा दशकौंदेखि आतंक मच्चाउँदै आएको आतंकबादी समुह तहरीक ए तालिवान पाकिस्तान टीटीपीका नेता खालिद बटली मोहमद खुरासनी मारिएका छन् । मोस्ट वान्टेडको सूचीमा रहेका खुरासनी अफगानिस्तानको नंगाहार प्रान्तमा मारिएका हुन् । टीटीपीको

विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

एजेन्सी : आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति एक अमेरिकी पुरुष भएका छन् । अमेरिकी ५७ बर्षिय नागरिक डेभिड बेनेटको शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो । बाल्टिमोरमा गरिएको सात घण्टा

अमेरिकाको एक अपार्टमेन्टमा आगलागी, ९ बालबालिकासहित १९ जनाको मृत्यु

एजेन्सी : अमेरिकाको न्यूयोर्कस्थित एक अपार्टमेन्टमा आगलागी हुँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको छ । अन्य ६३ जना घाइते भएका छन् । १३ जनाको अवस्था गम्भिर छ । ब्रोन्क्स अपार्टमेन्टको दोस्रो र तेस्रो तलामा आगलागी हुँदा उनीहरुको

भारतमा विदेशबाट आएका सबैलाई सात दिन क्वारेन्टिन अनिवार्य

एजेन्सी : भारतमा विदेशबाट आएका सबैलाई सातदिने होम क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले विदेशबाट आएका सबै यात्रुलाई कम्तीमा सात दिन होम क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको हो ।

ओमिक्रोन भेरियन्टलाई ‘कम घातक’ नठान्न डब्लुएचओको चेतावनी

एजेन्सी : विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टलाई ‘कम घातक’ नठान्न चेतावनी दिएको छ । ओमिक्रोनका कारण विश्वभर मानिसहरुको मृत्यु भएको र यसलाई यसलाई सामान्य लक्षणको भनेर नजरअन्दाज गर्न नहुने उसको भनाइ छ ।

काजकिस्तान संकट : प्रदर्शन चर्किएपछि रुसी सेना परिचालन

एजेन्सी : रुसले काजाकिस्तानमा आफ्नो शान्ति सेना पठाएको छ । रुसले सोभियत संघको पूर्वघटक राष्ट्र र सैन्य साझेदार काजकिस्तानमा हिंसात्मक अशान्ति रोक्न आफ्नो शान्ति सेना पठाएको हो । इन्धनको मूल्यवृद्धिलाई लिएर सन् १९९१ मा स्वतन्त्र

भारतमा ओमिक्रोनबाट पहिलो मृत्यु पुष्टि

एजेन्सी : भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणबाट एक जनाको मृत्यु भएको छ । भारतमा ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार राजस्थानको उदयपुरमा ओमिक्रोनबाट संक्रमित एक