Browsing Category

अन्तर्राष्ट्रिय

श्रीलंकामा हिंसात्मक झडप

राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका छन् । प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५०

क्यानडाका प्रधानमन्त्री ट्रुडो भन्छन् ‘पुटिनले जघन्य अपराध गरे’

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युक्रेनको भ्रमण गरी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट गरेका छन् । भेटपछि दुई नेताले पत्रकार सम्मेलन आयोजना गरेका थिए । ‘जघन्य युद्ध अपराधका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दोषी

अमेरिकी प्रथम महिला जिल बाइडेन किभमा

अमेरिकी प्रथम महिला जिल बाइडेनले युक्रेनकी समकक्षी ओलेना जेलेन्स्कासँग युक्रेनमा भेट गरेकी छन् । वासिंगटनले मस्कोमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरिरहेका बेला जिल बाइडेनले जेलेन्स्कासँग भेट गरेकी हुन् । दुई पहिलो महिलाको भेट

सम्झौताको लागि रुस आक्रमणपूर्वको अवस्थामा फर्कनु पर्छः जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको कुनै पनि शान्ति सम्झौता रुसी सेना युक्रेनमा आक्रमणअघिको स्थितिमा फर्किने विषयमा निर्भर हुने बताएका छन् । लन्डन थिंक ट्यांकसँगको अन्तवार्तामा राष्ट्रपति जेलेन्स्कीले आफू मिनि युक्रेनको

क्युबाको होटेलमा विस्फोटः २२ जनाको मृत्यु

मध्यहवानाको पाँचतारे होटेलमा भएको शक्तिशाली विस्फोटमा परेर मृत्यु हुनेको संख्या २२ पुगेको छ । ग्यास चुहावटपछि भएको विस्फोटमा ५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । साराटोगा होटेलमो शुक्रबार भएको सो विस्फोटमा फसेका

बेलायतले युक्रेनलाई चार सय मिलियन डलर आर्थिक सहयोग गर्ने

एजेन्सी : बेलायतले युक्रेनलाई चार सय मिलियन डलर आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । बेलायती संसदमा सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुस र युक्रेनबीच जारी युद्धमा युक्रेनलाई सघाउन चार सय मिलियन अमेरिकी डलरको सहयोग र

युक्रेनको मारियोपोलमा फसेका एक सय जनाको महिनौंपछि उद्धार

एजेन्सी : युक्रेनको युद्धग्रस्त शहर मारियोपोलमा भवनमुनिको बंकरमा फसेका नागरिकको उद्धार भएको छ । रुसी र युक्रेनी सैनिकबीच युद्ध भैरहेको क्षेत्रमा फसेका सर्वसाधारणलाई अन्तर्राष्ट्रिय संघसंस्थाको पहलमा उद्धार गरिएको हो । युक्रेनी सेनाको

श्रीलंकामा नयाँ निर्वाचनकाे माग

श्रीलंकाका पूर्वराष्ट्रपति तथा श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) का अध्यक्ष मैत्रीपाला सिरिसेनाले नयाँ निर्वाचनको माग गरेका छन् । पोलोनारुवामा आफ्नो पार्टीले आयोजना गरेको मे दिवसको र्‍यालीलाई सम्बोधन गर्दै सिरिसेनाले देशमा नयाँ

राष्ट्रसंघका महासचिव गुटेरसको भ्रमणकै क्रममा रुसद्वारा किभमा आक्रमण

एजेन्सी : संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस भ्रमणमै रहेको समयमा रुसले युक्रेनको राजधानी किभमा क्षेप्यास्त्र आक्रमण गरेको छ । एउटा २५ तल्ले भवनलाई निशाना बनाएर दुईवटा रुसी क्षेप्यास्त्र प्रहार गरिएको हो । आक्रमणबाट केन्द्रीय

रूसी इन्धनको युग समाप्त हुन लागेको ईयूको चेतावनी

एजेन्सी : युरोपेली युनियन ईयूले युरोपमा रूसी इन्धनको युग समाप्त हुन लागेको चेतावनी दिएको छ । रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति बन्द गरेपछि युरोपेली आयोगले यस्तो चेतावनी दिएको हो । रुसको पछिल्लो कदमले एक आपूर्तिकर्ताको