Browsing Category

अन्तर्राष्ट्रिय

अमेरिकामा लरीभित्र ४६ जना मृत अवस्थामा फेला

एजेन्सी : अमेरिकाकाे टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकामा एउटा लरीमा कम्तीमा ४६ जना आप्रवासी मृत फेला परेका छन् । फेला परेकामध्ये १६ जनालाई अस्पताल लगिएको छ । लरी वरपर आपतकालीन उद्दारकर्ता परिचालन गरिएको छ । सान

युक्रेनको सपिङ मलमा रुसी मिसाइल आक्रमण, १६ जनाको मृत्यु

एजेन्सी : क्रेमेन्चुकको मध्य सहरमा रहेको एउटा सपिङ मलमा रुसी मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । मिसाइल हमलामा ५९ जना घाइते भएका युक्रेनको आपतकालीन सेवाका प्रमुखले बताएका छन् । ‘अहिलेसम्म हामीलाई १६ जनाको मृत्यु र ५९

अफगानिस्तानका भूकम्प प्रभावितका लागि राष्ट्रसंघको सहयोग

एजेन्सी : अफगानिस्तानका भूकम्प प्रभावितका लागि संयुक्त राष्ट्रसंघले एक करोड अमेरिकी डलर विनियोजन गरेको छ । राष्ट्रसंघको केन्द्रीय आपतकालीन प्रतिक्रिया कोष यूएनसीईआरएफले भूकम्पबाट प्रभावित अफगानिस्तानी जनतालाई सहयोग गर्न सो रकम

अमेरिकाको सिकागोमा गोलाबारी, एक जनाको मृत्यु, ३ घाइते

एजेन्सी : अमेरिकाकाे सिकागाेस्थित एउटा गोदाममा गोलाबारी हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बोलिङब्रुक प्रहरी विभागले जनाएको छ । संदिग्ध आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा

अमेरिकामा गर्भपतनसम्बन्धी व्यवस्था उल्ट्याइयो

एजेन्सी : अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन वैध हुने ५० वर्षअघिको आदेशलाई उल्ट्याएको छ । यो आदेशसँगै अमेरिकामा महिलाले गर्भपतनसम्बन्धी कानुनी अधिकार गुमाएका छन् । अब त्यहाँ गर्भपतन गर्नु गैरकानूनी हुनेछ । तर आदेशले राज्यहरुलाई गर्भपतन

चिनियाँ सामानमा लगाएको अतिरिक्त कर अमेरिकाले हटाउनुपर्नेमा जोड

एजेन्सी : अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउनुपर्नेमा चीनले जोड दिएको छ । अतिरिक्त कर हटाउँदा दुवै देशलाई फाइदा हुने चीनको भनाइ छ । चिनियाँ वाणिज्य मन्त्रालयले अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा

अफगानिस्तान भूकम्प : मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

एजेन्सी : अफगानिस्तानमा तालिबानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । विनाशकारी भूकम्पपछिको अवस्थाको सामना गरिरहेको बेला तालिबानले सहयोगको अपिल गरेको हो । बुधबार बिहान आएको छ दशमलब एक म्याग्निच्युडको भूकम्पमा परेर

दशौं लाख टन खाद्यान्न रोक्ने रुसी कदमलाई ईयूले दियो ‘युद्ध अपराध’को संज्ञा

एजेन्सी : युरोपेली संघ ‘ईयु’ले युक्रेनमा उत्पादित दशौँ लाख टन खाद्यान्न रोक्ने रुसी कदम 'युद्ध अपराध'को संज्ञा दिएको छ । ईयूका विदेशनीति प्रमुख जुजेप बोरेलले रुसले युद्ध अपराध गरेको बताएका हुन् । युक्रेनबाट आउने निकै महत्त्वपूर्ण

अग्निपथ योजनाको विरोधमा भारत बन्द

एजेन्सी : सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्द गरिएको छ । अग्निपथ योजनाको विरोधमा विभिन्न राज्यमा हिंसात्मक प्रदर्शन भएको छ । सरकारले ल्याएको योजना अन्यायपुर्ण र अव्यवहारिक भएकाले फिर्ता हुनुपर्ने माग प्रदर्शनकारीको छ ।

युरोपमा तापक्रम अत्याधिक बढ्यो, जनजीवन प्रभावित

एजेन्सी : युरोपमा तापक्रम अत्यधिक बढेपछि जनजीवन निकै प्रभावित भएको छ । फ्रान्सको तापक्रम ७५ वर्षयताकै उच्च मापन गरिएको छ । दक्षिण–पश्चिम फ्रान्सका ११ क्षेत्रलाई जोखिमको उच्च क्षेत्रमा राखिएको छ । तापमान ४२ डिग्री सेल्सियससम्म पुगेपछि