Browsing Category

अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बर्खास्त

बीबीसी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेका छन् । उनले आफू बोल्टसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्विटमार्फत बताएका छन् ।  बोल्टनले भने आफूले नै राजीनामा गरेको

अमेरिकालाई अधिक क्षति पुर्याउने तालिवानको चेतावनी

एजेन्सी - अफगानिस्तानको विद्रोही शक्ति तालिवानले अमेरिकाको व्यवहार अधिक क्षति उसैलाई पुग्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग हुँदै आएको वार्ता र यसअघिको सहमति रद्द गरेपछि तालिबानले आक्रोशपूर्ण प्रतिक्रिया

तालिबान अमेरिका वार्ता: तालिबानसँगको सहमति ट्रम्पद्वारा रद्द

अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता नहुने एजेन्सी - अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणको जिम्मा तालिबानले लिएपछि वार्ता तथा भएको सहमति रद्द गरेको ट्रम्पले जनाएका छन् । सो आक्रमणमा एक अमेरिकी सैनिकको निधन भएको थियो ।

कश्मीरः पेलेट गन र अश्रु ग्यासका कारण युवकले गुमाए ज्यान

नयाँ दिल्ली \ बीबीसी - १८ वर्षीय असरार अहमद खानको मेडिकल रिपोर्टले उनको मृत्यु पेलेट गन तथा अश्रृ ग्यासको शेलले लागेको चोटका कारण भएको देखाउँछ । यो रिपोर्ट शेर–ए–कश्मीर इन्स्टिट्युट अफ मेडिकल साइन्सेज (सिकम्स)ले जारी गरेको हो । यसमा

मुगाबेको सम्मानमा राष्ट्रिय शोक दिवस र राष्ट्र नायक घोषणा

हरारे - जिम्बाब्वेका राष्ट्रपति इम्मर्सन मनाङ्ग्वाले पूर्वराष्ट्रपति रोबर्ट मुगाबेलाई राष्ट्र नायक घोषणा गरेकबा छन् । उनको अन्त्येष्टी नगर्दासम्म राष्ट्रिय शोक घोषणा गरिएको पनि राष्ट्रपति मनाङ्ग्वाले बताएका छन् । मुगाबेको गत अप्रिलदेखि

चीनमा मात्रै ४० लाखभन्दा बढी नर्स

एजेन्सी - पछिल्लो समयमा चीनमा हाल नर्सहरुको संख्या ४० लाखभन्दा बढी रहेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । सत्तरी वर्षअघि चीनमा नर्सको संख्या मुश्किलले ३० हजार रहेको थियो भने पछिल्ला वर्षमा नर्सहरुको संख्या तिब्र गतिमा

चन्द्रयान – २ चन्द्रमामा अवतरण हुन सकेन: भारतको महत्वकांक्षी चन्द्रयान – २ असफल

एजेन्सी - भारतको महत्वकांक्षी अन्तरिक्ष अभियान चन्द्रयान - २ अन्तिम चरणमा आएर असफल भएको छ । चन्द्रयान - २ को विक्रम ल्याण्डर नेपाली समय अनुसार शनिबार बिहान पौने दुई देखि पौने तीन बजेको बिचमा चन्द्रमाको सतहमा अवतरण गर्नु पर्ने थियो । तर

जिम्बाबेका पूर्वराष्ट्रपति मुगाबेको निधन

एजेन्सी - स्वतन्त्र जिम्बाबेका पहिलो प्रधानमन्त्री तथा पछि राष्ट्रपति बनेका रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जिम्बाबेका राष्ट्रपति इमर्सन म्न्यागाग्वाले मुगाबेको निधनको घोषणा गरेका हुन् ।

उर्जामन्त्री पुन र रसियन राजदूतबीच भेटवार्ता

काठमाण्डौं - उर्जा, जलस्रोत तथा सिंचांईमन्त्री वर्षमान पुन ‘अनन्त’ र नेपालका लागि रसियन राजदूत एलेक्जी ए नोभिकोभबीच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा नेपाल र रसिया दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य

कोरियामा ‘नो ब्रा मुभमेन्ट’को तरंग

बीबीसी \ सिउल - दक्षिण कोरियामा अहिले ‘नो ब्रा मुभमेन्ट’ चलिरहेको छ । यो अभियान स्थानीय महिलाले #NoBra का साथ सामाजिक सञ्जालमा चलाएका हुन् । महिलाहरुले ब्रा नलगाएका तस्बिर खिचेर सामाजिक सञ्जालमा प्रस्तुत गर्ने होड चलेको छ । यो