Browsing Category

अन्तर्राष्ट्रिय

ट्रम्पविरुद्ध महाअभियोग लगाउने औपचारिक प्रक्रिया सुरु

काठमाण्डौं - अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गरेको छ। तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीको छवी खराब गराउनका

पाकिस्तानमा भूकम्प, ४ जनाको ज्यानको मृत्यु

काठमाण्डौं - पाकिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । पाकिस्तानको राजधानी इस्लामाबादसहित देशको उत्तरी भेग, लाहोर, पेशावर र पाकिस्तान प्रशासित कश्मीरमा मंगलबार साँझ ५.८ म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्पमा परी ५ जनाको ज्यान

हामी तपाईँहरुलाई कहिल्यै माफ गर्ने छैनौँ

क्लाइमेट समिटमा ग्रेताको सम्बोधन एजेन्सी - यो गलत हो। म यहाँ उभिएकी हुने थिइन। म समुद्रको अर्को किनारपट्टिको विद्यालयमा हुने थिए । र पनि तपाईँहरु सबै मसम्म आश लिएर आउनुभएको छ? कसरी आँट गर्नुभयो यस्तो ! तपाईँहरुले मेरो सपना छिन्नु

वृद्धलाई एमआरआइ मेसिनमा राखेर प्राविधिकले बिर्सिएपछि…

काठमाण्डौं - भारतको पञ्चकूलास्थित एक अस्पतालमा ५९ वर्षीय वृद्ध राम मेहरलाई एमआरआइ मेसिनमा राखेर प्राविधिकले बिर्सिएको घटना सार्वजनिक भएको छ । उनलाई मेसिनभित्र छोडेर प्राविधिक एकातिर हिँडेपछि रोगीले निकै हात पाउ चलाए र पेटी बाँधेको हुँदा

के कुनै एलियनले पृथ्वीलाइ हेरिरहेका छन ?

एजेन्सी - यस ब्रह्माण्डमा पृथ्वी बाहेक अन्यत्र कतै जीवन छ, त्यहाँ पनि हामी जस्ता वा हामीभन्दा अझ धेरै उन्नत किसिमका प्राणी छन ? अथवा होइन, ब्रह्माण्डमा हामी बस्ने पृथ्वीमा मात्रै जीवन छ ,बाँकीका खरबो खरब पिण्डहरुमा कहीँ कतै जीवन छैन ।

केन्याको राजधानी विद्यालय भवन भत्किँदा कम्तिमा सातजनाको मृत्यु

एजेन्सी - केन्याको राजधानी नैरोबीको एक विद्यालयको भवन भत्किँदा कम्तिमा सात बालबालिकाको ज्यान गएको छ । स्थानीय समय अनुसार सोमबार बिहान विद्यालय सुरु भए लगत्तै कक्षाकोठ भत्किएको हो । दर्जनौँ विद्यार्थी भत्किएको भवनको भग्नावशेषमा फसेको हुन

ट्रम्पद्वारा ‘ऐतिहासिक’ सभामा नरेन्द्र मोदीको प्रशंसा

बीबीसी - अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्प र भारतीय प्रधानमन्त्रीको ‘दुर्लभ संयुक्त कार्यक्रम’मा दशौँ हजार भारतीय मूलका अमेरिकीहरू सहभागी भएका छन् । टेक्सस राज्यको ह्युस्टनमा आयोजित गरिएको कार्यक्रममा दुवै नेताले सम्बोधन गरे ।

अब कुकुरमात्र रुञ्छन् आदिमानवको यो गाउँमा

बीबीसी - भारतको मध्यप्रदेशको चिखलदाको वर्तमान कथा हाल सरदार सरोवरको बाँधमा डुबेर समाप्त भएको होस, तर हजारौं वर्ष पहिला यहाँ बस्ने आदिमानवको इतिहास अझै जीवित छ । त्यसो त नर्मदा नदीमा बनेको बाँधमा १३८ मीटरसम्म पानी भरिएपछि मध्यप्रदेशका

तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको उपयुक्त ‘जवाफ’ दिने साउदी अरेबियाको चेतावनी

एजेन्सी - आफ्ना दुई ठूला तेल प्रशोधन केन्द्रमा भएको ड्रोन तथा क्रुज मिसाइल आक्रमणको उपयुक्त जवाफ दिने साउदी अरेबियाले बताएको छ । आक्रमणमा इरानको संलग्नता रहेको र इरानबाटै आक्रमण भएको पुनः दोहोर्‍याउँदै साउदी अरेबियाले

अल्बानियामा शक्तिशाली भूकम्प

एजेन्सी - अल्बानियामा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार शनिबार अल्बानियाको तटीय शहर डुरेस आसपास केन्द्रविन्दु भएर ५.६ म्याग्निच्युडको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ । भूकम्प लगत्तै त्यो भन्दा केही कम