Browsing Category

अन्तर्राष्ट्रिय

फेसएप प्रयोग गर्दा जासुसी हुन सक्ने अमेरिकाको चेतावनी

बिबीसी - अमेरिकी गुप्तचर संस्था एफबीआईले फेसएप तथा रुसमा विकसित अन्य मोबाइल एपको प्रयोग गर्दा जासुसीको जोखिम हुने जनाएको छ। फेसएपबारे अनुसन्धान हुनुपर्ने माग राखेका अमेरिकी सांसद चक शुमरलाई पठाएको पत्रमा एफबीआईले "प्रतिगुप्तचरीको

अनुहार स्क्यानपछि मात्र चीनियाँ नागरिकलाई मोबाइल सेवा

बिबीसी - चीनका नागरिकहरूले अबदेखि मोबाइल फोन सेवा लिन आफ्नो अनुहार स्क्यान गर्नुपर्ने भएको छ । अधिकारीहरूले देशका करोडौं इन्टरनेट प्रयोगकर्ताका पहिचान पुष्टि गर्ने प्रयास गरिरहँदा यस्तो व्यवस्था कार्यान्वयनमा आएको हो । सेप्टेम्बरमा

हङकङका प्रदर्शनकारीलाई समर्थन जारी नराख्न अमेरिकालाई चीनको चेतावनी

बीबीसी - हङकङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूलाई समर्थन जारी राखे वाशिङ्गटनविरुद्ध कडा प्रतिक्रियात्मक कारबाही गर्ने चीनले चेतावनी दिएको छ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्‌कङ स्वायत्ततालाई समर्थन गर्ने कानुनमा हस्ताक्षर गरेपछि

चीनकाे विराेधकाबीच ट्रम्पद्वारा हङकङ आन्दोलनको समर्थन गर्ने कानुनमा हस्ताक्षर

बीबीसी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्‌कङमा प्रजातन्त्रको माग गर्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरूलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेका छन्। अमेरिकी कंग्रेसले पारित गरेको उक्त विधेयक अब कानुन बनेको छ। हङकङ प्रजातन्त्र तथा

महाराष्ट्र राजनीति: उद्धव ठाकरेको गठबन्धन सरकार कति दिन चल्ला ?

मात खाएको भाजपा चुप रहला ? बिबिसी - भारतको महाराष्ट्रमा नयाँ सरकार गठन हुने क्रममा छ । शिवसेना प्रमुख उद्धव ठाकरे महाराष्ट्रका नयाँ मुख्यमन्त्री बन्नेछन् । महाराष्ट्रका राज्यपालले उनलाई सरकार बनाउन निमन्त्रणा गरेका थिए र

एड्सबाट दैनिक ३२० बालबालिका र किशोरकिशोरीको मृत्यु

एजेन्सी - प्राणघातक एड्स रोगका कारण सन् २०१८ मा औसत दैनिक ३२० बालबालिका र किशोरकिशोरीको मृत्यु भएको पाइएको छ । युनिसेफले मंगलबार सार्वजनिक गरेको विश्वभरिको तथ्यांकअनुसार हरेक घन्टा १३ जनाको मृत्यु हुने गरेको हो । पर्याप्त उपचारको

महाराष्ट्रकाे सरकार ढल्याे, चार दिनमै मुख्यमन्त्रीकाे राजीनामा

एजेन्सी - भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले पदबाट राजीनामा दिएका छन् । भारतको सर्वोच्च अदालतले मंगलबार महाराष्ट्र मामिलामा फैसला सुनाउँदै बुधबार साँझसम्म विधायकहरुको शपथ र सदनमा बहुमत सावित गर्न आदेश दिएको थियो ।

हङ्‌कङको चुनावमा बेइजिङ समर्थकको हार

आन्दोलनकारीलाई ठूलो सफलता बीबीसी - हङ्‌कङमा विपक्षी आन्दोलनका सदस्यहरूलाई जिल्ला तहको चुनावमा ठूलो सफलता मिलेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विपक्षी आन्दोलनका सदस्यहरूले घोषित २४१ स्थान मध्ये २०१ स्थानमा विजय हासिल गरेको

कंगोमा यात्रुबाहक विमान दुर्घटना

बीबीसी - कंगोमा १८ जना सवार विमान दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा १६ यात्रुसहित २ जना विमानका कर्मचारीको मृत्यु भएको आशंका गरिएको छ । उक्त विमान कंगोको पूर्वी क्षेत्रमा रहेको गोमा शहरमा घरहरुमा ठोकिँदै पुगेर दुर्घटनामा परेको

ट्रम्पका व्यक्तिगत वकिल र विदेश मन्त्री पोम्पेओबिच भएको सम्पर्कको विवरण सार्वजनिक

ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी अनुसन्धान काठमाण्डौं - अमेरिकाको विदेश मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युक्रेनसँग गरेका संवादको विवरण सार्वजनिक गरेको छ। सूचनाको हक सम्बन्धी कानूनको प्रयोग गरेर जानकारी माग