Browsing Category

अन्तर्राष्ट्रिय

चीनले हमला गरे निकै महँगो मूल्य चुकाउनु पर्ने : ताइवानी राष्ट्रपति

ताइवानकी राष्ट्रपति साइ यिङ्ग वुनले चीनले ताइवानमाथि हमला गरे निकै महँगो मूल्य चुकाउनु पर्ने बताएकी छिन् । उनले उनले अब चीनले ‘वास्तविकताको सामना’ गर्नुपर्ने र ताइवानलाई ‘इज्जत’ गर्नुपर्ने पनि बीबीसीलाई बताएकी छिन् । बेइजिङबाट बढ्दो

अस्ट्रेलियामा ५ हजार ऊँटलाई गोली हानेर मारियो

अस्ट्रेलियामा पाँच दिनमा ५ हजार ऊँटलाई गोली हानेर मारिएको छ । पानी खोज्दै ठूलो संख्यामा उँट आएर घरमा नोक्सानी पुर्याउन थालेपछि आदिवासी समुदायको आग्रहमा त्यहाँका अधिकारीहरुले गोली हानेर मारेको समाचार संस्था एएफपीले जनाएको छ ।

नेपालका लागि बिनय मोहन नयाँ भारतीय राजदुत

काठमाण्डौं - पालका लागि नयाँ भारतीय राजदुतमा विनय मोहन क्वात्रा चयन भएका छन् । सन १९८८ बाट कुटनैतिक सेवामा प्रवेश गरेका क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदुत रहेका थिए । उनले भारतीय विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यलयमा सह सचीवका

इरान विमान दुर्घटनाः क्षेप्यास्त्र प्रहारबाट विमान खसेको ट्रुडोको विश्वास

अमेरिका, क्यानडा र ब्रिटेनले बुधवार तेहराननजिकै दुर्घटना भएको युक्रेनी वायुसेवाको विमानलाई इरानी फौजले खसालेको भन्ने विभिन्न गुप्तचर स्रोतहरूबाट सङ्केत मिलेको बताएका छन् । क्यानडाका प्रधानमन्त्रीले त आफूसँग प्रमाण रहेको पनि जनाएका छन् ।

सुलेमानीको हत्या: इरानकै लागि फाईदा जनक !

काठमाण्डौं - एकसाता अगाडि अमेरिकी हवाई आक्रमणमा मारिएका इरानी सैन्य जनरल कासीम सुलेमानीको हत्याले इरानलाई नै फाइदा त पुगेको छैन भन्ने प्रश्न उठेको छ । सुलेमानीको हत्याको बदलामा इरानले बुधबार बिहानै इराकस्थित दुई अमेरिकी सैन्य अखडालाई

ट्रम्पद्धारा संकटकालको घोषणा

सिन्ह्वा - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गरेका छन । अमेरिकी टापु यस क्षेत्रमा मंगलवार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिएको आदेश जारी गरेका हुन । उनले भूकम्प

युक्रेनी विमान दुर्घटना अपडेट: विमान दुर्घटनामा ८२ इरानी र ६३ क्यानेडालीको मृत्यु

एजेन्सी - इरानमा बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएका मध्ये ८२ जना इरानका र ६३ जना क्यानडाका नागरिक रहेका पाइएको छ । इरानको राजधानी तेहरानबाट बुधबार बिहान उडेको युक्रेनको विमानमा परी उनीहरुको मृत्यु भएको युक्रेनका एक मन्त्रीले

युक्रेनी विमान दुर्घटना अपडेट: विमानमा सवार सबैको मृत्यु

एजेन्सी - इरानको राजधानी तेहरान नजिकै दुर्घटनामा परेको युक्रेनी विमानमा सवार सबैको मृत्यु भएको भएको खबर सार्वजनिक भएको छ । १८० जना यात्रु सवार रहेको उक्त विमानमा यात्रा गरिरहेका सबैको मृत्यु भएको युक्रेनी विदेश मन्त्रालयका अधिकारीलाई

युक्रेनी जहाज इरानमा दुर्घटना, कैयौंको हाताहाती भएको हुनसक्ने

एजेन्सी - इरानको राजधानी तेहरानमा बुधबार बिहान १८० जना यात्रु सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको छ । युक्रेनी अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटनामा परेको

इरानद्वारा दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण

बीबीसी - इरानले इराकस्थित अमेरिकाका कम्तीमा दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको