Browsing Category

अन्तर्राष्ट्रिय

गुजरात दंगाका दोषीहरुले धमाधम जमानतमा रिहा हुन कसरी पाइरहेका छन् ?

गुजरातको सरदारपुर दंगा मुद्दामा १४ दोषीहरुलाई जमानत दिने सर्वोच्च अदालतको फैसला आश्चर्यजनक छ । यी दोषीहरुलाई पूरै सुनुवाइपछि २००२ को दंगामा ३३ निर्दोष मुसलमानहरुलाई जिउँदै जलाएकोमा दोषी पाइएको थियो । मारिनेहरुमा १७ महिला र २ बालबालिका थिए

पहिलो पटक चीनबाहिर कोरोना भाइरस संक्रमितको ज्यान गयो

फिलिपिन्समा चीनबाहिर कोरोना भाइरसबाट संक्रमित एक बिरामीको मृत्यु भएको छ । फिलिपिन्समा कोरोना भाइरसबाट एक जनाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ । चीनबाहिर यस भाइरसबाट सङ्क्रमित बिरामीको मृत्यु भएको यो पहिलो घटना हो ।

चीनमा कोरोना भाइरसबाट २५९ को मृत्यु, ११ हजार ७९१ प्रभावित

काठमाण्डौं - विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरुको संख्या शनिबारसम्ममा २ सय ५९ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको संख्या भने ११ हजार ७ सय ९१ पुगेको छ । चीनको

बिहारको चम्पारणबाट कन्हैया कुमार पक्राउ

वामपन्थी नेता तथा जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष कन्हैया कुमारलाई बिहारको चम्पारणबाट प्रहरीले नियन्त्रणका लिएको छ । आफ्ना समर्थकसहित बिहीबार भितिहरवाको गान्धी स्मारण संग्रहालतर्फ गइरहेका समयमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या १०६ पुग्यो, ४ हजार बढी संक्रमित

चिनियाँ अधिकारीहरूले नयाँ कोरोनाभाइरसका कारण १०६ जनाको मृत्यु भएको छ । सो भाइरसबाट ४ हजार जनाभन्दा बढी सङ्क्रमित भएको बताएका छन् । यसैबीच भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ । भाइरस शुरू भएको वुहान शहर

कोरोना भाइरसको संक्रमण सर्पबाट मानिसमा सरेको एक अध्ययनको खुलासा

काठमाण्डौं - चीनियाँ नयाँ वर्षको पुर्व सन्ध्यामा चीनमा फैलिएको कोरोना भाइरस सर्पबाट मानिसमा सरेको एक अध्ययन बाट खुलासा भएको छ । जर्नल अफ मेडिसिन भाइरोलोजीमा प्रकाशित अध्ययन अनुसार कोरोना भाइरस सिफुड बेच्ने होलसेल बजारबाट सरेको पनि

तिहाड जेलमा सुरु भयो निर्भयाका दोषिलाई फाँसी दिने तयारी, सोधियो अन्तिम इच्छा

१ फेब्रुअरी २०२०, त्यो दिन हो, जुन दिन निभर्याका अपराधिहरु अक्षय, विनय, मुकेश र पवन चार जनालाई बिहान ६ बजे झुण्डयाइनेछ । पहिले यसका लागी २२ जनवरी का लागी तारिख तोकिएको थियो तर अपराधिहरुको केही केसका कारण मृत्युदण्डको नयाँ तारिख तोकिएको हो

कोरोना भाइरसले विश्व आतंकित, आज विश्व स्वास्थ्य संगठनको बैठक बस्दै

काठमाण्डौं - चीनवाट फैलिएको कोरोना भाइरसले विश्वका धेरै देशलाई प्रभावित पार्दे लगेको छ । यो भाइरस संक्रमणका कारण ठुला देशहरु प्रभावित हुने संकेत देखिएपछि अहिले संसारभरका मानिसहरु चिन्तित वनेका छन् । यो गंभिर विषयमा छलफल गर्न विश्व

श्रीलङ्काली राष्ट्रपति गोटाबय राजपक्ष: ‘युद्धमा बेपत्ता २० हजार व्यक्ति मृत’

श्रीलङ्काली राष्ट्रपति गोटाबय राजपक्षले गृहयुद्धका बेला बेपत्ता भएका २० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको पहिलो पटक स्वीकार गरेका छन् । कोलम्बोमा संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिसँगको भेटमा राजपक्षले त्यस्तो बताएका हुन् ।

चीनबाट सोचेभन्दा बढी फैलिँदै कोरोना भाइरस, अहिलेसम्म दुई हजार प्रभावित भएको अनुमान

चीनमा उत्पन्न भएको रहस्यमय भाइरसबाट प्रभावितहरुको संख्या सरकारी अधिकारीहरुद्वारा पहिला जानकारी गराइएभन्दा बढी भएको वैज्ञानिकहरुले जनाएका छन् । अहिलेसम्म त्यहाँ कोरोना भाइरस प्रभावित भएका ६० जना मानिस भएको निश्चित गरिए पनि बेलायती