Browsing Category

अन्तर्राष्ट्रिय

जयशंकरको घोषणा – पाकिस्तान अधिनस्थ काश्मीर भारतको हिस्सा हुनेछ

बीबीसी - भारतका विदेश मन्त्री एस जयशंकरले पाकिस्तान अधिनस्थ काश्मीर एक दिन भारतको हिस्सा हुने बताएका छन् । आफ्नो कार्यकालको सय दिन पूरा भएको अवसरमा उनले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै भारतका विदेश मन्त्री जयशंकरले भनेका

खराब मौसमका कारण भारतिय रक्षाको विमान दुर्घटना

१७ किलोमिटर टाढाको वायु प्रणाली एकदमै बिग्रिएका कारण उक्त क्षेत्रहरुमा दुर्घटना भयो । जानकारी अनुसार यूएभीमा एउटा धारदार जोडदार आवाज आएको थियो । त्यसको लगत्तै नजिकैका किसानहरू पनि त्यहाँ पुगे । अधिकारीका अनुसार दुर्घटना रुस्तम–२ का विज्ञ

इजरायलमा पाँच महिनामा दोस्रो पटक आमनिर्वाचन हुँदै

जेरुसेलम \ बीबीसी - इजरायलमा आज पाँच महिनामा दोस्रो आमनिर्वाचन हुँदैछ । यसअघि गएको अप्रिलमा भएको मतदानको क्रममा प्राप्त सिटबाट प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बहुमत सहितको गठबन्धन सरकार बनाउन नसकेपछि फेरि मतदान हुन लागेको हो । 

हङकङको आन्दोलन १०० औं दिनमा

  बीबीसी - हङकङमा आन्दोलन शुरु भएको १०० दिन पुगेको छ । चीनको आग्रहमा त्यहाँको संसदमा सुपुर्दगी सम्बन्धी विधेयक ल्याइएको भन्ने आरोप लगाउँदै गएको जुन महिनामा त्यहाँ प्रदर्शन शुरु भएको थियो । सो विधेयक शुरुमा फिर्ता लिइएको थियो भने आन्दोलन

राष्ट्रसङ्घको ७४औँ महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा

काठमाण्डौं - संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा अमेरिकी महानगर न्यूयोर्कस्थित उक्त विश्व संस्थाको प्रधान कार्यालयमा आजदेखि प्रारम्भ हुँदैछ । यो वर्ष महासभाको बहसको विषय ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय

साउदी अरेबियाले उत्पादन घटाएपछि विश्व बजारमा इन्धनको मूल्य आकाशियो

तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमणको प्रभाव एजेन्सी - साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेपछि इन्धनको मूल्य विश्व बजारमा पछिल्लो चार महिना यताकै उच्च भएकाे छ । सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका दुई ठूलो तेल

कडा कदम चाल्दै फेसबुकः सत्यता नभएका पोष्ट गरे तुरुन्तै ब्लक गर्ने

एजेन्सी - तपाई फेसबुक चलाउनु हुन्छ, दिनहुँ अनेक पोस्ट गर्नु हुन्छ, गर्नुस केहि आपत्ति छैन । तर अब यसमा तपाईले अलिक विचार र होस पुर्याउनु पर्ने हुन्छ । फेसबुकमा जथाभावी पोस्ट गर्न र कमेन्ट गर्न बन्देज लाग्न गइरहेको छ। फेसबुक व्यवस्थानले

ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी

रासस / सिन्ह्वा - शनिबार बिहान सबेरै साउदी अरबका दुई मुख्य तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणको कारण आगलागी भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । साउदी अरबको राजधानी रियादबाट करिब ३ सय ३० किलोमिटर उत्तरपूर्वमा पर्ने बुक्याब र

डोरियन आँधीका कारण २५ सय बेपत्ता

एजेन्सी - संयुक्त राज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रबिन्दु पारेर आएको डोरियन नामको आँधीका कारण करिब दुई हजार पाँच सय व्यक्ति बेपत्ता भएको सरकारी समाचार स्रोतले बुधबार जानकारी दिएको छ । यस भीषण आँधीको कारण ५० भन्दा बढी व्यक्तिको

रजस्वला भएकी बालिकालाई शिक्षकले नै अपमान गरेपछि आत्महत्या

बीबीसी - केन्याकी एक छात्रालाई विद्यालयमा कक्षामा शिक्षकले रजस्वला भएको भन्दै लज्जित पारेपछि आत्महत्या गरेकी छन् । १४ वर्षीया बालिकाकी आमाले उनले झुण्डिएर आत्महत्या गरेको बताएकी छन् । केन्याका सञ्चारमाध्यमका अनुसार उनलाई कक्षाकोठामा उनको