Browsing Category
मनोरंजन
स्वदेशी चलचित्र प्राथमिकतामा नपर्नु दुखद : अभिनेता शाह
काठमाडौँ \ चलचित्र अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्रले स्वदेशमा प्रदर्शनको लागि असहजता महसुस गरेको सुनिनु दुखद रहेको बताउनुभएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन गइरहेको सातौँ ‘नेपाल अन्तर्राष्ट्रिय…
बेल्जियमको टप मोडेल किड्सको पब्लिक अवार्ड विनर बनिन स्तुती ,
नेपाली बालिका स्तुती बस्नेत बेल्जियमको टप मोडेल प्रतियोगिता किड्सको पब्लिक अवार्ड विनर बनेकि छिन ।
बेल्जियमको लुभेन शहरमा बस्ने बुद्द बस्नेत र सुनीता बस्नेतकी छोरी स्तुती एक बर्ष भन्दा बढी टप मोडेल एक्याडेमीमा तालिम लिएर सो प्रतियोगितामा…
चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा : मन्त्री शर्मा
पाटन \ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद्को आगामी अधिवेशनमा चलचित्रसम्बन्धी विधेयक पेश गर्ने तयारी भएको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र जाँच समितिद्वारा आज ललितपुरमा आयोजित सरोकारवालाबीचको…
“प्रिय छोरी”
डल्ली शाह (धर्मिन्द्रा)
तिमी बा आमाको चम्किलो तारा हौ,
जिउने सहारा हौ,
नटुट्नू तिमी अरुका लागि, नजल्नू जिउँदै अरुका लागि,
जिन्दगीका कठिन मोड पछि सहज मार्गहरू हुनेछन,
अत्यासलाग्दो अन्धकारपछि नयाँ बिहानीका किरणहरू हुनेछन,…
‘हात्तीछाप’ प्रचारका लागि देश दौडाहामा निस्किए सौगात र उपासना
काठमाडौं \ यतिबेला देशभर मेला, महोत्सवको माहोल छ । यस्तोमा, कलाकार र चलचित्रलाई पनि प्रवर्द्धनको चटारो छ । प्रदर्शन मिति नजिकिंदै गर्दा चलचित्र ‘हात्तीछाप’ पनि जिल्लाका महोत्सव पुगेर चलचित्रको प्रचार गर्दैछ ।
अभिनेता सौगात मल्लसहितको…
बेल्जियमको टप मोडेल प्रतियोगिताको फाइनलमा नेपाली बालिका स्तुती बस्नेत,
बेल्जियमको टप मोडेल प्रतियोगिताको फाइनलमा नेपाली बालिका स्तुती बस्नेत नेपाली बालिका स्तुती बस्नेत बेल्जियमको मोडेल किड्स प्रतियोगितामा फाइनल राउन्डमा प्रबेश गरेकीछिन ।
बेल्जियमको लुभेन शहरमा बस्ने बुद्द बस्नेत र सुनीता बस्नेतकी छोरी…
क्रिसमसको सांगितिक साँझमा झुमे ग्रिसका नेपालीहरु,
उमा थापा, एथेन्स ,
ग्रीस नेपाली समाजले क्रिसमसको अवसर पारेर सोमबार ग्रीसमा भब्य सांस्कृतिक कार्यक्रम गरेको छ । ग्रिसको राजधानी एथेन्समा रहेको होटल प्रेसिडेन्टमा गरिएको कार्यक्रममा सयौ नेपालीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा…
मह जोडी लन्डनमा, डिसेम्बर २३ मा ह्यारो र २४ मा अल्डरसटमा कार्यक्रम हुँदै,
लन्डन । वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लन्डन आइपुगेका छन् ।
‘मह जोडी यूके टुर’ का लागि कलाकारद्वय बिहीबार साँझ हिथ्रो उत्रिएका हुन् । महका साथ मदनकृष्णका छोरा यमन श्रेष्ठ, छोरी सराना र आचार्यकी जीवनसंगिनी…
पुस १० देखि चितवनमा हात्ती महोत्सव हुने
काठमाडौँ \ पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चितवनमा ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ आयोजना हुने भएको छ । कोभिड-१९ का कारण रोकिएको महोत्सव यही पुस १० देखि १४ गतेसम्म हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
होटल सङ्घ…
प्रदेश सरकारलाई चलचित्रकर्मीहरुले बुझाए ज्ञापनपत्र
हेटौंडा \ नेपाल चलचित्र संघको नेतृत्वमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठलाई मनोरञ्जन कर समायोजनबारे ज्ञापनपत्र बुझाईको छ । शुक्रबार मन्त्रालयमा संघका महासचिव नरेन्द्र महर्जन, निर्माता तथा कलाकार दीपकराज…