माओवादीद्वारा कोशीमा एमाले सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं \ नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को मंगलबार बसेको बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई…

सर्‍यो प्रतिनिधि सभा बैठक

काठमाडौं \  ११ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक साढे १ बजेका लागि सरेको छ । मंगलबार बैठक बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताको विषयलाई लिएर दलहरुबीच विवाद भएपछि समयमा बस्न नसकेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र अन्य…

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिने, समर्थन पनि फिर्ता लिने

विराटनगर : नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को बैठकले कोशी सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । यस्तै बैठकले…

बेल्जियममा नयाँ ब्यवसाय गर्न चाहने र ब्यापार गरिरहेकाहरुका लागि जानकारीमुलक कार्यशाला आयोजना हुने,

नेपाली ब्यबसायी संघ बेल्जियमले नेपाली ब्यबसायिहरु र नयाँ ब्यवसाय सुरु गर्न चाहनेहरुका लागि एक जानकारीमुलक कार्यशाला गोष्ठीको आयोजना गर्ने भएकोछ । यहि जुन महिनाको १९ तारिख लुभेनको डनबोस्को हलमा हुने कार्यक्रममा बेल्जियममा ब्यापार गर्न इच्छुक…

प्रधानमन्त्री प्रचण्डले भारतबाट साँच्चै ल्याएको भनेको १५ वटा राँगामात्रै हो : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणबाट ल्याएको भनेको १५ वटा राँगामात्रै भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा अध्यक्ष ओलीले भारत भ्रमणबाट प्रधानमन्त्री…

रास्वपाका सांसदले ‘प्रधानमन्त्री भैंसी चढेर आएको’ भनेपछि संसद् बैठकमा विवाद

काठमाडौं : प्रतिनिधि सभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले 'प्रधानमन्त्री भैंसी चढेर आएको' भनेर अभिव्यक्ति दिएपछि विवाद भएको छ । खनालले‍ भनेका थिए, ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्किँदा…

प्रधानमन्त्री प्रचण्डको प्रष्टीकरण : ‘भूमि साट्ने प्रस्ताव मैले कहीँ गरेको छैन’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कालापानी, लिपुलेक र लिम्पियाधुरासँग भूमि साट्ने प्रस्ताव आफूले नगरेको प्रष्टीकरण दिएका छन् । सोमबार आफ्नो भारत भ्रमणबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले कालापानी, लिपुलेक…

एमालेले भन्यो- नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई छैन

काठमाडौं ‍: नेकपा एमालेले नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सचिव योगेश भट्टराईले पालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई…

एनआरएनएका केन्द्रीय सचिब गंगाधर गौतमको संयोजकत्वमा एनआरएनए बेल्जियमको निर्वाचन समिति गठन,

गैर आबासिय नेपाली संघ बेल्जियमले संघको आगामी नेत्रित्व चयन गर्नका लागि संघका केन्द्रिय सचिब गंगाधर गौतमको सन्योजकत्वमा तीन सदसिय निर्वाचन समिति गठन गरेकोछ । समितिको सदस्य सचिबमा बिनोद न्यौपाने र सदस्यमा अर्जुन अधिकारीलाई राखिएकोछ । जुलाई…

सर्वोच्चको आदेशविरुद्ध नागरिकताबिहीनको प्रदर्शन

विराटनगर \  सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका विरुद्ध विराटनगरमा प्रदर्शन भएको छ ।  केही दिनअगाडि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गरेको नयाँ नागरिकतासम्बन्धी कानुन कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । उक्त…