त्रिशूलीमा बस खस्दा चार जनाको मृत्यु !
काठमाण्डौं - सर्लाहीको मलङ्गवाबाट काठमाण्डौं आउँदै गरेको ना ६ ७४६९ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान ३ बजे त्रिशूली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका १६ जनालाई उद्धार गरेर अस्पताल लगिएको र २५ जना हराइरहेको!-->!-->!-->…
जम्मु काश्मीरका बासिन्दाको हितका लागि धारा ३७० खारेज: मोदी
एजेन्सी - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु काश्मीर र लद्धाखलाई आतंकवाद र अलगाववादबाट मुक्त गर्नको लागि सरकारले संविधानको धारा ३७० खारेज गर्ने निर्णय गरेको बताएका छन् । उनले सो क्षेत्रको विकासको बाधक धारा ३७० भएकोले पनि यो खारेज!-->…
संसदमा अनौठो संयोग: ऊर्जामन्त्री बोल्दाबोल्दै बत्ती अफ, सांसदहरुद्वारा बिल्ला !
काठमाण्डौं - बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा अनौठो संयोग जुरेको छ ।
आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यतालिका थियो। सोही कार्यतालिका अनुसार मन्त्री पुनले देशमा बिजुलीको अवस्थाबारे!-->!-->!-->…
सार्वजनिक यातायातको भाडा नतिर्नेलाई ५ हजार सम्म जरिवाना
काठमाण्डौं - तपाईले सार्वजनिक यातायातमा चढ्दा कति पटक भाडा नतिरि बाहिरिनु भएको छ ? वा पैसा नै बोक्नु विर्सेछु भन्दै भाडा नदिइन हिड्नु भएको छ ? अब भने त्यस्तो बाहनाबाजी चल्ने छैन् ।
सार्वजनिक सवारीको भाडा नतिरे ५ हजार रुपैयाँ सम्म!-->!-->!-->…
लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा – मन्त्री भट्टराई
रुपन्देही - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ ।
रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय!-->!-->!-->…
घाँस काट्न गएकी किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरी जवान पक्राउ
ओखलढुङ्गा - जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका छन् ।
सप्तरी घरभई हाल ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान यादवमाथि १८ वर्षीय किशोरीलाई करणी गरेको आरोप छ ।
पीडित किशोरीले बुधबार जाहेरी दिएपछि!-->!-->!-->!-->!-->…
कार्तिकदेखि नेपालमा रेल सञ्चालन हुने
जनकपुरधाम - राजधानी काठमाडौँबाट समुद्रसम्म बन्दरगाह पहुँच रहेको कोलकाताबीच रेलसेवा सञ्चालनसँगै यातायात दूरीमा कमी आउने भएको छ।भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबास आइपुग्ने रेलसेवाले कोलकाता बन्दरगाहबाट काठमाडौँ आउने मौजुदा दूरी घटाउने!-->…
नदीमा हामफाल्ने आमाको उद्धार, छोराछोरीको मृत्यु
कावासोती – नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । दुई बालबालिकाको भने मृत्यु भएको छ ।
नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा!-->!-->!-->…
युवा वर्गमा बढदो भ्रष्ट मनोवृती ! कुन्दन कुमार झा
कार्यकारी निर्देशक मानवबिकास केन्द्र, प्रदेश २
जनकपुरधाम - युवा वर्ग राष्ट्र निर्माणको एक महत्त्वपूर्ण अंग हुन् तर नेपाल भित्र बढदो बेरोजगारी र शसक्त जनशक्ति पलायनले यो समूह कमजोर भएका छन् ।
शिक्षामा गुणस्तर अभाव र युनिभर्सिटी!-->!-->!-->!-->!-->…
अफगानिस्तानमा शक्तिशाली बम बिस्फोट, कम्तिमा १४ जनाको मृत्यु
एजेन्सी - अफगानिस्तानको राजधानी काबुलमा रहेको एक प्रहरी चौकीको बाहिरी क्षेत्रमा बम बिस्फोट हुँदा कम्तिमा १४ जनाको ज्यान गएको छ । घटनामा झण्डै १५० जना घाइते भएका छन् ।
बिस्फोटका कारण आसपासका भवन ध्वस्त भएका छन् । घाइतेमा अधिकांश!-->!-->!-->…