ओखलढुङ्गामा शैक्षिक सामाग्री सहयोग गर्न नेपाली जनसम्पर्क समिति बेल्जियमले च्यारिटी कार्यक्रम गर्दै,
नेपाली जनसम्पर्क समिति बेल्जियमले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका गरीब जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न बेल्जियममा च्यारिटी कार्यक्रम आयोजना गर्ने भएकोछ।
नेपाली जनसम्पर्क समिति स्थापनाको ५०सौ बार्षिकोत्सब एबम नेपाली जनसम्पर्क समिति…
बेल्जियममा तमु समाजको १३ औ अधिबेशन सम्पन्न , राम घलेको नेतृत्वमा नयाँ कार्यसमिति चयन,
बेल्जियमका नेपाली समुदायको सबै भन्दा जेठो संस्था तमु समाज बेल्जियमको अध्यक्षमा राम घले निर्बाचित भएकाछन। सानो 'राम घले' भनेर चिनिएका घलेको नेतृत्वमा उपाध्यक्षहरुमा अनिता घले, सुर्य बहादुर गुरुङ, बाबिता गुरुङ र चित्र जंग गुरुङ, महासचिवमा यम…
ओम अधिकारी नेतृत्वमा युबा जोश र अनुभव समेटिएको टिमको एनआरएनए आयरल्यान्ड हाक्ने सामुहिक प्रतिबद्धता,
एनआरएनए (गैरआवासीय नेपाली संघ) आयरल्यान्डको २०२५–२०२७ कार्यकालका लागि जुलाई १५ मा हुने निर्वाचनमा ओम अधिकारीको नेतृत्वमा सामाजिक सहकार्यका लागि सशक्त र अनुभव संपन्न टिम बनाएकाछन् । समाजक सबै बर्ग र क्षेत्र समेट्ने गरि अधिकारीले आगामी…
एनआरएनए बेल्जियमको अन्तरक्रियाको निस्कर्ष – बेल्जियमको समुदाय विभाजित गर्ने अधिकार कसैलाई छैन,
बेल्जियमको नेपाली समुदायका संघ संस्थाका अध्यक्ष एबम प्रतिनिधिहरुले एनआरएनए केन्द्रको बिबादका कारण बेल्जियमको नेपाली समाजलाई विभाजित गर्न नहुने बताएकाछन्।
एनआरएनए बेल्जियमले सोमबार आयोजना गरेको अन्तरक्रियामा सबैले एक स्वरमा यहाको नेपाली…
अन्तराष्ट्रिय पर्बत समाजको पाचौ अधिबेशन ८ अक्टोबरमा फलेवासमा हुदै,
पर्बतमा जन्मेर बिश्वका बिभिन्न देशमा बसोबास गर्ने पर्बतेलीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्बत समाजले आफ्नो पाचौ अधिबेशन फलेवास नगरपालिका देबिस्थानमा गर्ने निर्णय गरेको छ।
८ अक्टोबर २०२५, तदनुसार असोज २४ गते २०८२ बुधवारको दिन सस्थाको…
नेपाली ब्यबसायी संघ बेल्जियम र होरेका फ़्लान्दरन बीच सहकार्य सम्बन्धि सम्झौता सार्बजनिक, नेपाली…
नेपाली ब्यबसायी संघ बेल्जियम र होरेका फ्लान्दर्सले नेपाली ब्यबसायीहरुलाई आबस्यक पर्ने सेवा सुबिधा उपलब्ध गराउन सहकार्य गर्ने सम्झौता गरेकाछन् । सम्झौता अनुसार होरेका फ्लान्दर्सले आफ्ना सदस्यहरुलाई दिने सबै किसिमका सेवा नेबाब मार्फत नेबाबका…
जर्मनीमा नेपाल दिवस (नेपाल टाग) सम्पन्न,
जर्मनीको दोश्रो राजधानी सहर बोनमा ३६ औँ नेपाल दिवस (नेपाल टाग) भव्य रूपमा सम्पन्न भएकोछ। जुन २८ सनिबार भएको जर्मन-नेपाल मैत्री संघ (Deutsch-Nepal Gesellschaft) को आयोजनामा सम्पन्न नेपाल दिवसले नेपाल र जर्मनी बीचको जनस्तरको मैत्री सम्बन्धलाई…
गोरखा समाज बेल्जियमको दोश्रो अधिबेशन सम्पन्न, रमेश कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति,
२९ जुन २०२५, बेल्जियम
"व्यक्तिगत प्रगति र सम्वृद्धि संगै सामाजिक दायित्वलाई मनन गरौं" भन्ने नाराका साथ गोरखा समाज बेल्जियमले संस्थाको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न गरेकोछ । समाजका अध्यक्ष राम घलेका अध्यक्षतामा सम्पन्न अधिवेशनमा…
“मोना बेल्जियम भलिबल कप सम्पन्न, मोना टिम पहिलो मगर संघ बेल्जियम दोश्रो बिजेता,
मोना बेल्जियमले आयोजना गरेको "मोना बेल्जियम भलिबल कप २०२५" आयोजक टिम मोना बेल्जियमले जितेकोछ । मंगलबार २४ मा एन्तवेरपेनमा आयोजना भएको प्रतियोगितामा बेल्जियम स्थित बिभिन्न संघसंस्थाका जम्मा १३ टीमको सहभागीता रहेको थियो।
प्रतियोगिताका…