लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ \ मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ । पर्याप्त पूँजी,…

कक्षा १२ को परीक्षा शुरु

कक्षा १२ परीक्षा देशभर एकैसाथ शुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सञ्चालन हुनेछ । यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ…

बेल्जियममा नेपाली मुलका रेस्टुरेन्ट ब्यबसायिको सडक दुर्घटनामा निधन,

बेल्जियममा मोल शहरमा रेस्टुरेन्ट ब्यवसाय गरिरहेका पर्बतका बीर फगामी पुनको सडक दुर्घटनामा बिहीवार दिउसो निधन भएकोछ । मोलबाट रेस्टुरेन्टको लागि समान किन्न र रेस्टुरेन्टका स्टाफलाई पिकअप गर्न एन्तवेरपेन जादै गरेका ५१ बर्षीय पुनको बेल्जियमको…

टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार

काठमाडौँ \ सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश दिएको हो । नक्कली भुटानी शरणार्थी…

कक्षा १२ को परीक्षा तयारी पुरा, चार लाख ९१ हजार विद्यार्थी सहभागी हुँदै

काठमाडौँ \  शुक्रबारबाट सुरु हुने कक्षा १२ को परीक्षाको सबै तयारी पुरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका  सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५२६ परीक्षा केन्द्र तोकिएका छन्। यसवर्ष चार लाख ९१ हजार…

कानुन व्यवस्था गरी सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय

काठमाडौँ \ सरकारले तत्काल आवश्यक कानुनी व्यवस्था गरी सहकारी समस्या समाधानको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबारे जानकारी दिनुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले…

रूस र युक्रेनबीच युद्धका कारण विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

रूस र युक्रेन कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका बालबालिकालाई आदानप्रदान गर्न सहमत भएका छन् । पहिलो पटक ‘प्रत्यक्ष वार्ता’ को ढाँचामा युक्रेनी पक्षसँग वार्ता गरेर  युद्धका क्रममा विस्थापित बनेका ५० जना बालबालिकामध्ये केहीलाई…

एनआरएनएका नेत्रित्वकर्ता डा बद्रि केसी र डा हेमराज शर्मालाई अदालतको मानहानी मुद्दा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अभियानका दुई जना नेत्रित्वकर्ता बिध्याबारिधिहरु डा बद्रि केसी र डा हेमराज शर्मालाई सर्वोच्च अदालतको मानहानी गरेको आरोपमा अदालतको अपहेलना मुद्दा लागेकोछ । शर्मा र केसी बिरुद्ध अधिबक्ता श्यामक्रिष्ण…

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ चुनौतीहरू देखा परिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री…

विद्युतीय प्रणालीबाट मात्रै बोलपत्र गर्ने व्यवस्था बदर

काठमाडौँ \  सर्वोच्च अदालतले सार्वजनिक निकाय तथा सरकारी कोषबाट हुने बोलपत्र, पूर्वयोग्यता, निर्माण तथा परामर्श सेवासम्बन्धी सेवा खरिद प्रक्रिया विद्युतीय प्रणालीबाट मात्र गर्ने व्यवस्था बदर गरेको छ । विद्युतीय खरिद प्रणाली सञ्चालन…