काठमाडौँमा प्रदूषण बढ्यो, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ \  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ। मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन…

सरकारको आधिकारिक अनलाइन मिडिया छैन : सञ्चारमन्त्री शर्मा

काठमाडौँ \  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको आधिकारिक अनलाइन मिडिया नरहेको बताउनुभएको छ।  मंगलबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। सार्वजनिक…

बागमती प्रदेश सभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

हेटौँडा \  बागमती प्रदेश सभा सचिवालयले यही वैशाख २१ गते दिउँसो १ बजे सर्वदलीय बैठक आह्वान गरेको छ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठकमा प्रदेशसभामा रहेका पाँच वटा समितिको अध्यक्षको निर्वाचन र आगामी आर्थिक वर्ष २०८१/८२…

गाजामा सहायता संस्थाले खाद्यान्न वितरण फेरि शुरु गर्ने

अमेरिकी सहायता सङ्गठन वर्ल्ड सेन्ट्रल किचेनले गाजामा खाद्यान्न वितरण फेरि शुरु गर्ने भएको छ । झण्डै एक महिनाअघि इजरायली आक्रमणमा परेर आफ्ना सात जना कर्मचारीको ज्यान गएको घटनापछि वल्ड सेन्ट्रल किचेनले गाजामा सहायता उपलब्ध गराउने काम…

तेस्रो लगानी सम्मेलन आज सकिँदै

काठमाडौँ \  आइतबारबाट काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलन सोमबार सकिँदैछ । लगानी सम्मेलनमा विभिन्न ५५ देशका लगानीकर्ता सहभागी भएका छन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागी भएका छन् । त्यसैगरी, चीनका २६५, भारतका १४३, संयुक्त…

प्रदूषण र तातो हावाबाट बच्न अनावश्यक घरबाहिर नहिँड्न मन्त्रालयको आग्रह

काठमाडौं \  स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले अनावश्यक रुपमा घरबाहिर हिडडुल नगर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति निकाल्दै वायु प्रदूषण र तातो हावाबाट बच्न अनावश्यक घरबाहिर हिडडुल नगर्न आग्रह गर्नुभएको…

इलाम र बझाङको प्रारम्भिक मतपरिणाम : कांग्रेस–एमालेबीच नै मुख्य प्रतिस्पर्धा

इलाम र बझाङमा हिजो भएको उपचुनावको प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ । इलाममा फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मत गणना सकिँदा कांग्रेसले झिनो मतले अग्रता लिएको छ । कांग्रेसका…

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री

काठमाडौँ \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि मित्रराष्ट्र बङ्गलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताउनुभएको छ ।…

आज हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै

काठमाडौँ \  सरकारले वैशाख १६ गते सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले यस वर्ष झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र…

तेस्रो लगानी सम्मेलन आजदेखि, ५५ देशका लगानीकर्ता नेपालमा

काठमाडौँ \  एक सय पचास वटा परियोजना ‘सोकेस’ मा राख्दै आइतबारदेखि ‘इमर्जिङ नेपाल लगानी सम्मेलन २०२४’ सुरु हुँदै छ । यसअघिका दुई वटा सम्मेलनको निरन्तरताकै रूपमा आयोजना गर्न लागिएको तेस्रो लगानी सम्मेलन काठमाडौँमा आयोजना हुँदै छ ।…