नेपाललाई स्वीटजरल्याण्डले दियो ३० हजार थान कोरोना टेस्ट किट

 काठमाण्डौं - स्वीटजरल्याण्डले कोरोना परीक्षण गर्ने ३० हजार थान पीसीआर टेस्ट किट नेपाललाई हस्तान्तरण गरेको छ । नेपालका लागि स्वीटजरल्याण्डका राजदूतले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई उक्त किट हस्तान्तरण गरेका हुन् ।

कपिलवस्तुमा २ जनामा कोराना भाइरस संक्रमण पुष्टि, संक्रमित संख्या १०१ पुग्यो

काठमाण्डौं - कपिलवस्तुमा बिहीबार साँझ दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै संक्रमितको संख्या पुष्टि गरेको हो । मन्त्रालयका

ओशो संन्यास ग्रहण र ध्यान शिविर, – मेरो आधा शताब्दी, सुरेन्द्र नेपाल श्रेष्ठ

सायद मैले आईएल परीक्षा दिएपछि हुनुपर्छ सिन्धुपाल्चोकको कृषि कार्यालयमा एकजना जेटीए आउनुभएको थियो । महोत्तरीतिरको हुनुपर्छ अशोक सिंह, अग्लो, ग“ठिलो शरीर, जुँगा पालेको र ओशोको माला लगाएको हेर्दै आकर्षक हुनुहुन्थ्यो । मेरो घरभन्दा

२५६४ औ बुद्ध जयन्तीको अवसरमा दुतावासद्धारा अनलाईन शुभकामना अदान प्रदान

दिनेश गौतम , साईप्रस, ७ मई २०२० साईप्रस र ईजरायललाई हेर्दै आईरहेको नेपाली राजदुतावास ईजरायलले विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु सहित् आज विहिवार २५६४ औ बुद्ध जयन्तीको अवसरमा अनलाइन मार्फत शुभकामना अदान प्रदान कार्यक्रम

आज २५६४ औं बुद्ध जयन्ती

काठमाण्डौं - आज वैशाख शुक्ल पूर्णिमा अर्थात २५६४ औं बुद्ध जयन्ती । भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँने यो पर्व गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्तिको दिनमा मनाउने चलन रहेको छ । वैशाख शुक्ल पूर्णिमाकै दिन

जेठ ५ सम्म लकडाउन थप्ने सरकारको निर्णय

काठमाण्डौं - सरकारले जारी लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले जेठ ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको मन्त्री पद्मा अर्यालले जानकारी दिइन् । पछिल्लो पटक सरकारले घोषणा गरेको

नेपालमा कोरोना परीक्षणमा गम्भीर प्रश्नः डिस्चार्ज भएका तीन जनामा फेरि संक्रमण

काठमाण्डौं - कोरोना भाइरसमुक्त भएर घर गएका तीन जनामा पुनः संक्रमण पोजेटिभ देखिएको छ । यसले कोरोना परीक्षणमाथि गम्भीर प्रश्न उठाएको छ । डिस्चार्ज हुनुभन्दा अघिका दुई पटकको कोरोना संक्रमण परीक्षण नेगेटिभ आएपछि काठमाडौंस्थित सनसिटी

निको भएर घर फर्किएका सनसिटी अपार्टमेन्टका तीन जनालाई फेरि लगियो पाटन अस्पताल

काठमाण्डौं - कोरोनाको उपचारपछि निको भएर घर पठाइएका सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा र छोरामा पुनःकोरोना संक्रमणको पुष्टि भएको छ । काठमाडाैंकाे पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा र छोरामा कोरोना संक्रमणको पुष्टि भएको

मन्त्रिपरिषद् बैठक आज, लकडाउन लम्बिने

काठमाण्डौं - सरकारले कोरोनाभाइरसको रोकथामका लागि झण्डै डेढ महिनादेखि जारी राखेको लकडाउन पुन थप गर्ने भएको छ । कोरोना जोखिम अहिले पनि उच्च रहेको भन्दै सरकारले एक साताभन्दा बढी लकडाउन लम्ब्याउने तयारी गरेको हो । कोरोना रोकथामसम्बन्धी

संकटको बेला सरकार कमाउ धन्दामा लागेको छ् , शेर बहादुर देउबा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसले निम्त्याएको मानवीय संकटका बेला सरकार स्वास्थ्य सामग्री खरिदसम्बन्धी भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन्। नेपाली जनसम्पर्क समिति समन्वय बिभागद्धारा बिश्वभरका जनसम्पर्क