नारायणकाजीमाथि खनिए रिमाल-‘कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस’
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेका छन् । सामाजिक सञ्जाल टिव्टरमार्फत रिमालले यस्तो बताएका हुन् । उनले प्रवक्ता श्रेष्ठले विधि र!-->…
वीरगञ्जमा थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि
वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार राती थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
संक्रमित मध्ये!-->!-->!-->!-->!-->…
टिकटक र वीच्याट ‘खतरनाक’ भन्दै ट्रम्पले लगाए प्रतिबन्ध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक र वीच्याटमा प्रतिबन्ध लगाएका छन् । अमेरिकी राष्ट्रिय सुरक्षाका लागि भन्दै प्रतिबन्ध लगाएको यो एप ४५ दिनपछि लागू हुनेछ ।
ट्रम्पले शुक्रबार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने!-->!-->!-->…
कोरोना कहरबीच आर्थिक गतिविधिलाई गति दिने सरकारको नीति, अब पूर्ण लकडाउन नहुने
काठमाण्डौ - देशका शहरी भागमा कोरोना भाइरसको महामारी फैलिइरहेपनि सरकार लकडाउन गरेर आर्थिक गतिविधिलाई असर नपार्ने पक्षमा दृढ देखिएको छ । सरकारले स्वास्थ्य जीवन र आर्थिक जीवनलाई सन्तुलित ढंगबाट बढाउने नीति लिने भएको छ । आर्थिक रुपमा स्वास!-->…
श्रीलंकामा संसदीय चुनावः महिन्दा राजापाक्षको पार्टीको ठूलो जित
काठमाण्डौ - श्रीलंकामा राष्ट्रपति गोटब्या राजापाक्षले देशको संसदीय चुनावमा आफ्नो पार्टीको ठूलो जितको घोषणा गरेका छन् ।
उनका भाइ महिन्दा राजापाक्षलाई एक पटक फेरि प्रधानमन्त्री बनाइने अनुमान छ जसले गत नोभेम्बरदेखि कार्यवाहकको भूमिका!-->!-->!-->…
पहिरोमा पुरिएर आमा छोराको मृत्यु
बैतडी - पहिरोमा पुरिए बैतडीको डिलासैनी गाउँपालिका–४ मठैराजमा आमाछोराको मृत्यु भएको छ । बिहीबार राति १ बजे घरमाथिबाट आएको पहिरोमा परी आनसिंह बोहराकी ४० वर्षीया श्रीमती पशुपति र १२ वर्षीय छोरा रिकेशको मृत्युु भएको प्रहरीले जनाएको छ ।
!-->!-->!-->…
अब सरकारले देशभर लकडाउन नगर्ने
काठमाण्डौ - सरकारले देशभर एकैपटक लकडाउन नगर्ने स्पष्ट पारेको छ । आज सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले लकडाउनमात्र कोरोना भाइरसको महामारीको समस्याको समाधान नभएको बताएका हुन् ।
‘लकडाउनमात्र समस्या समाधानको उपाय!-->!-->!-->…
बिहिबार थपिए ३ सय ६० जना संक्रमित, उपत्यकामा ८७
काठमाण्डौ - काठमाण्डौ उपत्यकामा ८७ सहित देशभर बिहिबार कोरोना भाइरसका ३ सय ६० जना संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
सक्रिय संक्रमितको संख्या!-->!-->!-->…
बेरुत विस्फोट: नेपाली सुरक्षित, परराष्ट्रमन्त्रीद्वारा समवेदना व्यक्त
काठमाण्डौ - लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार राति भएको विस्फोटबाट कुनैपनि नेपाली नागरिक प्रभावित नभएको सरकारले जनाएको छ ।
‘बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय!-->!-->!-->…
विश्वभर एक करोड ८९ लाख ७० हजार कोरोना संक्रमित
सात लाख ११ हजार बढीको मृत्यु
काठमाण्डौ - विश्वभर एक करोड ८९ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८९ लाख ७० हजार आठ सय ३७ जना पुगेको छ ।
!-->!-->!-->!-->…