‘अध्यात्म रामायण रामानन्दी टीका’ लोकार्पण
काठमाडौं : चितवन, देवघाटस्थित महेश संस्कृत गुरुकुलमा संस्थापित विद्येश्वर भगवान्को पन्ध्रौँ वार्षिकोत्सवको अवसर पारी मंगलबार आयोजित अनुष्ठानमूलक कार्यक्रममा 'अध्यात्म रामायण रामानन्दी टीका'को लोकार्पण गरिएको छ ।
डा. स्वामी रामानन्द!-->!-->!-->…
राष्ट्रपतिबाट हनुमानढोकामा वसन्त श्रवण
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण तथा प्रसाद ग्रहण गरेकी छिन् ।
मंगलबार बिहानको शुभसाइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन् । नासलचोकमा!-->!-->!-->…
कंगोमा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु
एजेन्सी : कंगोमा एउटा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । माइ नोम्बे प्रान्तको लङगोला नजिकै सात सय जना सवार डुंगा दुर्घटना भएको हो । दुर्घटनामा परेर करिब एक सय भन्दा बढी मानिस हराइरहेका छन् ।
उद्धारकर्ताहरुले तीन सय भन्दा!-->!-->!-->…
म्यानमारमा ‘कू’ विरुद्ध प्रदर्शन गर्नेलाई २० वर्ष कैद सजाय
एजेन्सी : म्यानमारको सैन्य सरकारले विरोध प्रदर्शन गर्नेविरुद्ध नयाँ कानुन लागू गरेको छ । सैन्य सरकारले ‘कू’को विरोध गर्ने मानिसलाई २० वर्षको कैद सजाय हुनेगरी सो कानुन जारी गरेको हो ।
सरकारले जारी गरेको विवरणमा सैनिक बलमाथि अवरोध!-->!-->!-->…
सरस्वतीको पूजाआराधना गरी श्रीपञ्चमी मनाइँदै
काठमाडौं : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ ।
वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा!-->!-->!-->…
चार पूर्वप्रधानन्यायाधीशले आदलातमा दिए लिखित जवाफ (पूर्णपाठ)
काठमाडौं : चार पूर्वप्रधानन्यायाधीशहरुले आज सर्वोच्च अदालतमा गएर लिखित जवाफ पेश गरेका छन् । संसद विघटनलाई असंवैधानिक भनेर संयुक्त विज्ञप्ति जारी गरेका चार पूर्वप्रधानन्यायाधीशहरु अदालतमा पुगेर बयान दिएका हुन् ।
!-->!-->!-->…
सरकार सञ्चालनमा बाधा पुर्याएकाले स्थिरताका लागि प्रतिनिधिसभा विघटन : प्रम ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका शीर्ष तहका केही नेताका अतृप्त आकांक्षा र कुण्ठाका कारण प्रतिनिधिसभा विघटनको अवस्था आएको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भवनको सोमबार सिंहदरबारमा उदघाटन गर्दै!-->!-->!-->…
कांग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दै
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दैछ । संसद विघटनको विरोधमा तेस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत कांग्रेसले जिल्ला स्तरमा विरोधसभा आयोजना गर्न लागेको हो ।
!-->!-->…
प्रदर्शन चर्किएपछि बख्तरबन्द गाडीहरूसहित सेना म्यानमारको सडकमा
एजेन्सी : म्यानमारस्थित पश्चिमा राष्ट्रहरूका दूतावासहरूले हिंसाको प्रयोग नगर्न सैनिक सरकारलाई आग्रह गरेका छन् । युरोपेली संघ, अमेरिका र बेलायतले वक्तव्य जारी गर्दै सुरक्षा निकायहरूलाई वैध सरकार हटाइएविरुद्ध भइरहेको प्रदर्शनमा सहभागी!-->…
यूरोपमा २६औं जनयुद्ध दिवस भब्यताका साथ सम्पन्न
नेपाली जनप्रगतिशील मोर्चा युरोपले २६औं जनयुद्ध दिवस भब्यताका साथ मनाएको छ । ऐतिहासिक जनयुद्ध दिवसको अवसर पारेर मोर्चाले एक समारोहको आयोजना गरेको थियो । नेपाली जनजागरण मन्चका संयोजक गुणराज लोहनी प्रमूख अतिथी रहेको उक्त कार्यक्रममा वाम!-->!-->!-->…