इराकमा सशस्त्र समूहबाट विदेशी सेना र कुटनीतिक नियोगमाथि आक्रमण

विभिन्न सशस्त्र समूहले हिंसा जारी राखेकाले अमेरिकालाई इराकमा शान्ति स्थापना गर्न थप चुनौती बढ्दै गएको छ । सशस्त्र समूह आईएसआईएसविरुद्ध लड्न इराकमा खटिएको अमेरिकी सेनाको टोलीमाथि निरन्तर भइरहेका हमलाका कारण सुरक्षा व्यवस्था मिलाउन थप

बेलायती राजकुमार विरामी, अस्पताल भर्ना

लण्डन : बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ। महारानी एलिजाबेथ द्वितियका पति राजकुमार फिलिपलाई मंगलबार अस्पताल भर्ना गरिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । ९९ वर्षीय ड्युक अफ

नेपाली मिलन केन्द्र युरोपद्वारा सरस्वती पुजा कार्यक्रम सम्पन्न,

नेपाली मौलिक कला र संस्कृतीको जगेर्ना गर्ने उदेश्य स्वरुप स्थापित नेपाली मिलन केन्द्र यूरोपले भर्चुवल माध्यमबाट सरस्वती पूजा आयोजना गरेको छ I नेपाली मिलन केन्द्रका अध्यक्ष दिपक न्यौपानेको अध्यक्षता र गैर आवासीय नेपाली संघ

कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता गर्न प्रस्ताव

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ ७ गतेदेखि १० गतेसम्म गर्न प्रस्ताव गरिएको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काले केन्द्रीय महाधिवेशन भदौ ७ गतेदेखि

भागरथी हत्या प्रकरणका अभियुक्त सार्वजनिक

बैतडी : भागरथी भट्टको हत्या प्रकरणमा ठुलो सफलता मिलेको नेपाल प्रहरीले दाबी गरेको छ । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका दिनेश भट्टलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै प्रहरीले यस्तो दाबी गरेको हो । यद्यपि अनुसन्धान भने जारी नै

खुलामञ्चभित्र बनाइएका संरचना डोजर लगाएर हटाउन थालियो

काठमाडौं : काठमाडौँ महानगरपालिकाले खुलामञ्च भित्र बनाइएका संरचना हटाउन थालेको छ । खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुनर्निर्माण गर्न निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारहरु अस्थायी रुपमा बस्दै आएका थिए । दुवै

भागरथी हत्या प्रकरण : हत्या आरोपमा संलग्न युवकलाई प्रहरीले आज सार्वजनिक गर्दै

बेतडी : बैतडी दोगडाकेदारकी भागरथी भट्टको हत्या आरोपमा संलग्न युवकलाई प्रहरीले आज सार्वजनिक गर्दैछ । १७ वर्षीया भट्टको हत्या आरोपमा प्रहरीले दिनेश भट्टलाई केही दिनअघि पक्राउ गरेको थियो । दिनेशले भागरथीको हत्या गरेको स्वीकार गरेको

माल्दिभ्समा कोरोनाविरुद्धको खोप घरघरमै पुगेर दिइने

एजेन्सी : माल्दिभ्स सरकारले घरघरमा पुगेर कोरोना विरुद्धको खोप दिने भएको छ । कोरोना महामारी प्रभावित क्षेत्र तथा घरभन्दा टाढा पुगेर सेवा लिन नसक्ने ज्येष्ठ नागरिकलाई केन्द्रित गरेर खोप उपलब्ध गराउने माल्दिभ्सको शहरी प्राथमिक स्वास्थ्य सेवा

बाग्मती प्रदेशसभा बैठक स्थगित

वाग्मती प्रदेशसभाको बैठक बिहानै सूचना टाँसेर स्थगित गरिएको छ । आज दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको हो । सभामुख सानुकुमार श्रेष्ठले विशेष कारण देखाउँदै बैठक स्थगित भएको जानकारी दिए ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । चौधौं महाधिवेशनबारे नयाँ मिति तय गर्न कांग्रेसले बैठक बोलाएको हो । केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्न केन्द्रीय कार्यालय सानेपामा दिउँसो दुई बजे बैठक बस्न