गोरखाको बारपाकमा घरभित्र ३ जना मृत अवस्थामा फेला
गोरखा : गोरखाको बारपाकमा घरभित्र ३ जना मृत अवस्थामा फेला परेका छन् । बारपाक सुलिकोट १ को बारपाकमा एउटै घर भित्र १ जना पुरुष र २ जना महिला मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टि गरेको हो ।
मृत्तक सबैको मुखबाट फिज आएको!-->!-->!-->…
विवादास्पद सीमा क्षेत्रबाट सेना फिर्ता बोलाउन भारत र चीन सहमत
एजेन्सी : विवादास्पद सीमा क्षेत्रबाट सेना फिर्ता बोलाउन भारत र चीन सहमत भएका छन् । दुबै देशका उच्च सैन्य अधिकारीहरुको वार्तामा आ–आफ्नो क्षेत्रबाट सीमामा खटाइएको सैनिक फौज फिर्ता बोलाउने सहमति भएको हो ।
भारतीय विदेश मन्त्रालयले सहमतिपछि!-->!-->!-->…
प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै, दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यास गर्ने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर जाँदै छन् । वेदकोट नगरपालिका–३, छेलामा बन्ने दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री ओली टोलीसहितको टोली जान लागेको हो ।
वेदकोट–२, झरना खेल मैदानमा औद्योगिक क्षेत्र!-->!-->!-->…
प्रचण्ड र माधव नेपालबीच ५०-५० प्रतिशत भागबण्डाको सहमति
काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालबीच पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणमा आधा–आधा गर्ने सहमति भएको छ ।
पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान!-->!-->!-->…
प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश
काठमाडौं : प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेश भएको छ ।
आइतबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले प्रस्ताव!-->!-->!-->…
पूर्वजको वीरगाथाको अनुसरण गरौं : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित ‘स्वयंसेवक भूमिकामा राष्ट्रिय सेवा दल’ विषयक गोष्ठी उद्घाटन!-->…
नेपालले किनेको १० लाख डोज कोभिशिल्ड खोप काठमाडौं आइपुग्यो
काठमाडौं : सरकारले भारतको खोप निर्माता कम्पनी सेरम इन्स्चिट्युटसँग किनेको कोरोनाभाइरस विरूद्धको १० लाख डोज खोप काठमाडौं आइपुगेको छ । आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।
स्वास्थ्य!-->!-->!-->…
प्रदेश एकको प्रदेश सभा बैठक आज बस्दै, अविश्वासको प्रस्तावमा छलफल गर्ने कार्यसूची
काठमाडौं : प्रदेश एकको प्रदेश सभा बैठक आज दिउसो बस्दैछ । दिउसो बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै दाहाल–नेपाल समूहले दर्ता गराएको अविश्वासको प्रस्तावमा छलफल गर्ने कार्यसूची छ ।
तर नेकपाको ओली समूहले भने मुख्यमन्त्री!-->!-->!-->…
बाबुराम भट्टराईलाई न्युरो इन्डोक्राइन ट्युमरको आशंका, उपचारका लागि आज नयाँ दिल्ली जाँदै
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आज भारत जाँदैछन् । स्वास्थ्य उपचारका लागि नेपाल वायुसेवा निगमको जहाजबाट उनी नयाँ दिल्ली जान लागेका हुन् ।
उनको पेटमा समस्या देखिएको छ ।!-->!-->!-->…
पत्रकार महासंघ युरोप शाखाको अधिवेशन सम्पन्न
नेपाल पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन यहि फागुन ८ गते(फेब्रुअरी २०) मा सम्पन्न भएको छ ।बिहीबार शाखाका कार्यबाहक अध्यक्ष डिल्ली अम्माईको अध्यक्षतामा सम्पन्न अधिवेशनले संगठनको प्रतिबेदन संसोधन सहित पारित गरेको छ । शाखाका!-->!-->!-->…