खराब ब्याटिङसँगै नेपाल बंगलादेशसँग पराजित, विश्वकपमा जितविहीन हुँदै बाहिरियो
अमेरिका \ नेपाल खराब ब्याटिङ गर्दै आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित भएको छ । योसँगै नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ ।
१०७ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमा अल आउट भयो । नेपालका कुशल मल्लले…
सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ : सभापति देउवा
काठमाडौँ \ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बकर इद (इद उल अजहा)’ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले इस्लाम धर्मावलम्बरुले ‘बकर इद’ लाई पवित्र पर्वका रुपमा मनाउँदै आएका उल्लेख गर्दै यस पर्वले…
बकर इद मनाइँदै: सरकारद्वारा सार्वजनिक बिदा
काठमाडौँ \ मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई…
संवैधानिक परिषद्को बैठक बस्दै
काठमाडौं \ संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार परिषद्को बैठक आज साँझ ६ बजे बस्ने तय भएको छ ।
निर्वाचन आयोगमा एक आयुक्तको पद रिक्त छ । यी लगायतका विषयमा छलफल गर्न परिषद्को बैठक बस्न…
बजेट स्थानीय तह केन्द्रित हुन सकेन: सांसद खतिवडा
काठमाडौँ \ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेट स्थानीय तह केन्द्रित हुन नसकेको बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा “विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ…
राष्ट्रपति फर्केलगत्तै मन्त्रीमण्डल हेरफेर गर्ने तयारी
काठमाडौँ \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार दोस्रो साताभित्र मन्त्रीमण्डल हेरफेरसहित पुनर्गठन गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूसँग छलफल समेत गरिसकेका छन् । प्रधानमन्त्रीले नागरिक उन्मुक्ति…
खर्च कटौतीको प्रस्ताव प्रस्तुत
काठमाडौँ \ प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
बैठकमा नेपाली…
चुरे संरक्षणमा सबै तहका सरकार र समुदायको सहकार्य अपरिहार्य छ : प्रधानमन्त्री
सिराहा \ प्रधानमन्त्री प्रचण्डले चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका छन् ।
दशौं चुरे संरक्षण दिवसको सन्दर्भमा आज आयोजित…
भिजिट भिसामा फेरि कडाइ
काठमाडौँ \ त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले नयाँ नीतिगत निर्णयबिना नै भिजिट भिसामा फेरि कडाइ गरेको छ । अध्यागमनले चार दिनयता भिजिट भिसाका चार सय ८ जनालाई विमानस्थलबाट फिर्ता पठाएको हो । उनीहरूको टिकटबापत मात्रै कम्तीमा एक करोड…
राष्ट्रपति पौडेल जर्मनीमा
बर्लिन \ राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुगेका छन् ।
उनी जेनेभाबाट रोयल डच एयरलान्सबाट प्रथम महिला सविता पौडेलका साथ जर्मनी पुगेका हुन् । उनलाई जर्मनस्थित नेपाली राजदूत…