काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय

काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्बिने भएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै सुरक्षा निकाय प्रमुखहरुसँगको छलफलले थप एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमित नेता भण्डारी अस्पताल भर्ना

काठमाडौं : कोरोना भाइरसबाट संक्रमित नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी अस्पताल भर्ना भएका छन् । केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि

कोरोना संक्रमण : भारतसँगै सीमा जोडिएको भुटान ‘सेफजोन’मा

एजेन्सी : कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ । भारतले दिएको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ नामक खोप लगाएर भुटान ढुक्क भएर बसिरहेको छ ।

बिल गेट्सले गरे पत्नीसँग सम्बन्धविच्छेद

एजेन्सी : माइक्रोसफ्टका संस्थापक बिल गेट्स र मेलिन्डा गेट्सले सम्बन्धविच्छेदको घोषणा गरेका छन् । २७ वर्ष साथमा रहेपछि उनीहरुले वैवाहिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् । धेरै प्रयास गर्दा पनि पत्नी मेलिन्डा गेट्ससँग सँगै बस्न

नेपालमा थप ७ हजार ४४८ जनामा कोरोना संक्रमण, थप ३७ जनाको मृत्यु

काठमाडौं : नेपालमा सोमबार थप सात हजार ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १६ हजार ६ सय ५८ पीसीआर परीक्षणका क्रममा सात हजार तीन सय ८८ र ५१८ एन्टीजेन परीक्षणका क्रममा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख हटाइए, पाैडेल र यादव नयाँ प्रमुख नियुक्त

काठमाडौं : राष्ट्रपति विद्या भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई

निषेधाज्ञालाई थप कडा बनाइन्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञालाई थप कडा बनाउने बताएका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको लहर फैलिन नदिन निषेधाज्ञा नै

अक्सिजनका सिलिन्डर होल्ड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनावश्यक रूपमा अक्सिजनका सिलिन्डर होल्ड गरेर नराख्न अनुरोध गरेको छ । सोमबार देशभरिका सबै अस्पतालहरूलाई निर्देशन दिदैँ मन्त्रालयले अनावश्यक रूपमा अक्सिजन सिलिन्डर होल्ड नगर्न भनेको हो ।

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएकाे छ। आफूलाई संक्रमण भएको र अहिले होम आइशोलेशनमा रहेकाे प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले आफूमा

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं : आइतबार विश्व प्रेस स्वतन्त्रता दिवस । विश्वभरि सूचना, सार्वजनिक हितका लागि भन्ने नाराका साथ ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ मनाइँदैछ । विश्वभर सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा पैरवी