नवनिर्वाचित एनआरएनए अध्यक्ष आरके शर्मा नेतृत्वको कार्यसमितिले भेट्यो प्रधानमन्त्री…

काठमाडौँ । गैर आवासीय नेपाल संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष आर के शर्मा नेतृत्वको कार्यसमितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइत्बार अपरान्ह भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आर…

एनआरएनए नवनिर्वाचित अध्यक्ष आरके शर्माको नेतृत्वको टोलीसँग अर्थमन्त्री महत र परराष्ट्रमन्त्रीको भेट

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)का नवनियुक्त अध्यक्ष राजेन्द्रकुमार शर्मा)को नेतृत्व नवनिर्वाचित कार्यसमितिले अर्थमन्त्री डा प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै भेट गरेको छ । शनिवार सकिएको एनआरएनएको विश्व…

एनआरएनए अध्यक्षमा आरके शर्मा निर्वाचित

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनबाट राजेन्द्रकुमार शर्मा(आरके)को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । असोज ३० गतेबाट काठमाडौंमा जारी महाधिवेशनले शर्माको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । महाधिवेशनमा…

एनआरएनएमा बद्री केसीले लिएको शपथ अवैध छ :श्रेष्ठ तथा शर्मा

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवारद्वय महेश कुमार श्रेष्ठ तथा आर के शर्माले संघका निवर्तमान अध्यक्ष बद्री केसीले आफुलाई आफै अध्यक्ष घोषित गरी शपथ लिने काम अवैध भएको जनाएका छन्। शनिबार…

एनआरएनए अनलाइन भोटिङ सिस्टम कब्जा गरेको भन्दै अध्यक्षका दुई प्रतिस्पर्धीबाट मतपरिणाम अस्वीकार

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनका क्रममा भएको अनलाइन भोटिङ सिस्टममार्फत मत कब्जा गरेको भन्दै अध्यक्षका मुख्य दुई प्रतिस्पर्धीले निर्वाचन परिणाम अस्वीकार गरेका छन् । असोज ३० गतेदेखि काठमाडौमा शुरु भएको…

एनआरएनको निर्वाचन परिणाम स्वीकार गर्दैनौं : महेश श्रेष्ठ 

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए) थप विवादमा मुछिएको छ । कठमाडौंमा जारी ११औं महाधिवेशनका क्रममा भएको मतदानमा धाँधली भएको भन्दै प्रतिस्पर्धामा उत्रिएको दुई समूहले निर्वाचनको परिणाम अस्वीकार गरेको छ । मुख्य प्रतिस्पर्धी महेशकुमार…

नेकपा एसका सचिब रामकुमारी झाक्रीले एनआरएनएको मंचबाट गरिन एनआरएनहरुको अपमान,

एनआरएनएको काठमाडौंको सोल्टि होटेलमा जारी एनआरएनएको विश्व सम्मेलन तथा महाधिबेशनमा नेकपा एसकी नेत्री रामकुमारी झाक्रीले एनआरएन नागरिकताका बारेमा बिबादास्पद टिप्पणी गरेकी छिन । गैर अबासीय नेपाली संघको महाधिबेशनमा नागरिकता सम्बन्धिको सेसनमा…

काठमाडौँ - गैर आवासीय नेपाली संघको २०२३-२५ कार्यकालका लागि  अध्यक्ष पदकी उम्मेदवार रबीना थापाले अध्यक्ष पदका अर्का उम्मेदवार महेश कुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छिन। बुधबार बेलुकी एक प्रेस वक्तव्य…

एनआरएनए अध्यक्षमा रविनाको साथ महेशलाई, उम्मेदवारी फिर्तापछि शुभेच्छुकहरु उत्साहित

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनमा अध्यक्ष पदकी उम्मेदवार रविना थापाले अर्का अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी छन् । नयाँ नेतृत्व चयनका लागि मतदान शुरु हुनु केही घन्टाअघि…

एनआरएनए नयाँ नेतृत्व चयनका लागि मतदानको अन्तिम तयारी, टिम महेशलाई बलियो समर्थन

काठमाडौं । काठमाडौं जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को १९औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदानको अन्तिम तयारी गरिएको छ । निर्वाचन समितिले भौतिक र अनलाइनबाट मतदानको व्यवस्था मिलाएको छ । प्रत्येक दुई वर्षमा हुने महाधिवेशनले…