जाजरकोटमा चिसोका कारण सुत्केरी महिलाको मृत्यु

जाजरकोट । जाजरकोटमा  चिसोका कारण एक भूकम्प पीडित सुत्केरीको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका ९, चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको मृत्यु भएको हो । जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि उनको परिवार त्रिपालमा बस्दै आएको थियो ।…

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सरकारका कामको समीक्षा गर्ने भएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबारदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ । बैठकमा नेकपा माओवादी…

राष्ट्रिय सभामा जान कांग्रेसमा आकांक्षी सबैको नाम सिफारिस

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश कार्यसमितिलाई नाम सिफारिस गर्न परिपत्र गरेकोमा आकांक्षीको लर्को देखिएको छ । केन्द्रीय कार्यालयले एक पदका लागि बढीमा तीन जनासम्मको नाम सिफारिस गर्न भनेको थियो । तर…

जेष्ठ नागरिकको उचित हेरचाहको प्रबन्ध गर्न सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमासम्पूर्ण ज्येष्ठ नागरिक नेपालीलाई तथा शुभकामना दिएका छन् । दहालले शुभकामना सन्देश जारी गर्दै ज्येष्ठ नागरिकको महत्वपूर्ण ज्ञान, सीप, अनुभव,…

टर्कीको अबरोध हटे स्वीडेन नाटोमा आवद्ध हुने

काठमाडौं । स्वीडेनले उत्तर उत्तर एट्लान्टिक सन्धि संगठन नाटोको सदस्यता पाउने सम्भावना बढेको छ । अहिलेसम्म टर्कीका कारण यो सम्भव भइरहेको थिएन । समाचार एजेन्सी ‘एपी’ को रिपोर्ट अनुसार मंगलबार टर्की संसदको एक समितिले नेटोमा सामेल हुने…

क्रिसमसको सांगितिक साँझमा झुमे ग्रिसका नेपालीहरु,

उमा थापा, एथेन्स , ग्रीस नेपाली समाजले क्रिसमसको अवसर पारेर सोमबार ग्रीसमा भब्य सांस्कृतिक कार्यक्रम गरेको छ । ग्रिसको राजधानी एथेन्समा रहेको होटल प्रेसिडेन्टमा गरिएको कार्यक्रममा सयौ नेपालीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा…

रूपान्तरण अभियान समापनलगत्तै अर्को अभियान सुरु गर्छौः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मार्क्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताउँदै आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख…

गाउँ किन रित्तिदैछ, समस्याको समाधान खोजौँ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगेर पनि त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिदैछ भन्ने कुराको चिन्ता गरेर यस समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । मंगलबार सरस्वती बहुमुखी क्याम्पसको…

जय नेपाल इन्टरनेशनल फाउन्डेसनका ८ च्याप्टर गठन

अमेरिका ।  अमेरिका, अस्ट्रेलिया र हंगकंग समेत  जय नेपाल इन्टरनेशनल फाउन्डेसनका ८ वटा च्याप्टरहरू  गठन गरिएका छन् । आइतबार  जुम मिटिङ मार्फत सञ्चालन भएको च्याप्टर घोषणा कार्यक्रममा संयुक्त राज्य अमेरिकामा नर्दर्न  क्यालिफोर्निया च्याप्टर,…

‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार – २०७९’ विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई…

काठमाडौँ -  वि.सं २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि  बेलायत निवासी साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास ‘लाहुरे दाइको रेलिमाई’ छनोट भएको छ । गैरआवासीय नेपाली सङ्घको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिले उक्त…