नेप्लिज बिजनेस एसोसिएसन डेनमार्कको साधारणसहभा सम्पन्न, मिलन टी. श्रेष्ठलाई पुन अध्यक्षको जिम्मेवारी,
नेप्लिज बिजनेस एसोसिएसनको वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। आइतबार कोपन्हेगनमा भएको साधरणसभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दै संस्थापक अध्यक्ष मिलन टी. श्रेष्ठलाई सर्वसम्मत रूपमा पुन अध्यक्ष चयन गरेकोछ ।…
नेपाली मिलन केन्द्र एन्तवेरपेनको आठौ अधिबेशन सम्पन्न, ललित पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति,
नेपाली कला संस्कृतिको जगेर्ना गर्दै प्रबासमा नेपाली मन जोडेर नेपालीपनको अनुभूति गराउने र नेपाली शभ्यताको बिस्तार गर्ने उद्यस्यले सन् २०१० मा स्थापना भएको सामाजिक संस्था नेपाली मिलन केन्द्र एन्तवेरपेन बेल्जियमको आठौ अधिबेशन सम्पन्न भएकोछ।…
‘सुजन चापागाईं एण्ड द ब्याण्ड’ बेल्जियम आउदै, युबा पुस्ताका चर्चित गायक सुजन चापागाईंको कन्सर्ट…
नेपाली सांगीतिक आकाशमा पछिल्लो समय युवा पुस्ताले सर्वाधिक रुचाइएका चर्चित गायक सुजन चापागाईं आफ्नो सांगीतिक ब्याण्ड ‘सुजन चापागाईं एण्ड द ब्याण्ड’ सहित बेल्जियम आउने भएकाछन।
यात्रा इन्टरटेनमेन्ट बेल्जियमले आगामी फेब्रुवरी १६ मा…
एनआरएनए एनसिसि दक्षिण कोरियामा एकता,
गैर आवासीय नेपाली संघको केन्द्रको विवादका कारण विभाजित भएका एनसिसिशारुको एकता प्रक्रिया सुरु भएकोछ। एनआरएनए दक्षिण कोरियामा देखिएको सांगठनिक अन्योल र विभाजन अन्ततः समाप्त भएको छ । बिबाद समाधानका लागि एनआरएनए अध्यक्ष महेश श्रेष्ठ स्वयम्…
मगर संघ बेल्जियमको माघे संक्रान्ति, संस्कृति र परम्पराको अबलम्बन र नाचगान सहित सम्पन्न,
बेल्जियमको मगर समुदायले आफ्नो सांस्कृतिक पर्ब माघे संक्रान्ति सांस्कृतिक कार्यक्रम एबम झाँकी सहित भव्यता साथ् मनाएकाछन ।
नेपाल मगर संघ बेल्जियमले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मगर जातिको मौलिक संस्कृति झल्किने नृत्य, भेषभूषा,…
निर्बाचन आयोगले दियो गगन थापाले नेतृत्व गरेको कांग्रेसलाई मान्यता,
निर्वाचन आयोगले बिशेष महाधिबेशनबाट निर्बाचित शभापति गगनकुमार थापाले नेतृत्व गरेको नेपाली कांग्रेसलाई मान्यता दिएको छ । योसँगै नेपाली कांग्रेसको आधिकारिकता विवाद आयोगबाट टुंगिएको छ ।
शुक्रबार आयोगमा कांग्रेसको आधिकारिकता विवाद समाधान गर्न…
पोल्याण्डमा निधन भएका गोपाल लिम्बुको शब नेपाल पठाउन सहयोग संकलन,
झापाको कमल गाउपालिका बडा नम्बर ६ का गोपाल लिम्बुको पोल्याण्डमा मस्तिष्कघातबाट निधन भएकोछ।
बैदेशिक रोजगारीका लागि रोमानियामा हुदै पोल्याण्ड आएका लिम्बुको केहि महिना अघि अचानक मस्तिष्कघात भएको थियो। करिब छ महिना कोमामा रहेका लिम्बुको गत…
तमु समाज बेल्जियमले मनायो तमु ल्होसार,
तमु बेल्जियमले तमु नयाँ बर्ष तमुल्होसार भव्यता साथ मनाएकोछ ।
बेल्जियममा बसोबास भएका गुरुङ समुदायले निरन्तर मनाउदै आएको तमु ल्होसारमा ५ सय क्षमता भएको हलमा रंगीचंगी गुरुङ पोसाकमा सजिएका तमु नरनारीहरु र आगन्तुकहरु खचाखच भरिएका थिए।…
समानुपातिक सांसदका लागि विदेशबाट को को भए सिफारिस ?
नेपालमा फागुनमा हुने संघिय संसदको निर्बाचनका लागि प्रवासमा रहेका नेपालीहरुलाई मताधिकार दिने बिषयमा लामो बहस र छलफल भए पनि सम्भब हुन् सकि रहेकोछैन। विदेशका नेपालीहरुले यो पटक मत हाल्न नपाए पनि बिभिन्न राजनीतिक दलहरुले प्रवासबाट पार्टीको…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी बीच एकता, रबि,बालेन, कुलमान घिसिङ…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ अन्तत:एउटै पार्टीमा आबध्ह भएकाछन। रास्वपा र कुलमान घिसिङ्गको उज्यालो नेपाल पार्टी एकता भएकोछ।
कुलमानलाई रास्वपाको उपसभापति बनाउने गरी उनीहरूबीच सहमति भएको…