तमु समाज बेल्जियमको पुनर्मिलन,

जातीय पहिचान र साँस्कृतिक, सामाजिक अभियानमा सकृय नेपाली समुदाय बेल्जियमको जेठो संस्था तमु समाज बेल्जियमको पुनर्मिलन भएकोछ । गत आईतवार भएको तमु समाज बेल्जियमको साधारणसभाले तमु समाज बेल्जियम र तमु धिं बेल्जियमको एकता गर्ने प्रस्ताब पारीत…

राष्ट्रपती पौडेल र जर्मन राष्ट्रपती फ्र्यान्क बिच भेटबार्ता, राष्ट्रपति पौडेलको सम्मानमा गार्ड अफ…

जर्मनीको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा गार्ड अफ अनरको सम्मान दिइएको छ । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति बीच द्विपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान दिइएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।…

ढुकुटिले सुकुटी हुँदैछ बेल्जियमको नेपाली समुदाय,

बैंक र लकरहरुको ब्यबस्था नहुँदा नगदको प्रबाहमा कठिनाई हुने समयमा नेपालका गाँउ बस्तिमा ढुकुटी, सापटी र अर्मा पर्मा जस्ता ब्यबस्था चल्तिमा थिए, जसलाई समाजले र कानुनले स्विकार गरेको थियो । नेपाली समाजले आज पनि जटिल अवस्थामा आर्थिक एबम…

एनआरएनहरुलाई नेपालमा हवाई यात्रा गर्दा नेपाली नागरिक सरह शुल्क तोक्न माग,

काठमाडौँ - नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैर आवासीय नेपाली नागरिकता प्राप्त एनआरएनहरुलाई नेपालमा हवाई यात्रा गर्दा नेपाली नागरिक सरह शुल्क तोक्न माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभामा बजेट  विनियोजन सम्बन्धी छलफलमा भाग लिंदै…

बेल्जियमका नेपाली एबम भुटानिज सिनियर खेलाडीहरु फूटबल खेल्न अमेरिका जादै,

बेल्जियमका ४० बर्ष माथिका फूटबल खेलाडिहरु अमेरिकाको पेन्सल्भेनियामा हुने फूटबल प्रतियोगितामा भाग लिन जाने भएकाछन । यसियन रेफुजिज युनाइटेड (एआरयु) अमेरिकाले आयोजना गरेको केएस मेमोरियल भेटरान्स च्याम्पियनसिपमा सहभागि हुन बेल्जियमको टिम त्यता…

पर्बतको अस्पतालका लागि बेल्जियममा च्यारिटी डिनर, विश्वका बिभिन्न देशबाट पर्बतेहरु बेल्जियममा भेला…

पर्बतको जिल्ला अस्पतालमा बिरामी कुरुवाहरुले अस्पतालमा बस्दा भोग्नु परेका कठिनाईलाई सहज बनाउन साधन श्रोत जुटाएर भौतिक सुबिधा उपलब्ध गराउने अभिप्रायले बेल्जियममा च्यारिटी डिनर एबम सांस्कृतिक सांझ हुने भएकोछ । अन्तरराष्ट्रिय पर्बत समाजले…

नेपाली युबा फुटबलर गोरख घले रोयाल स्पोर्टिङ आन्दरलेख्तमा अनुबन्धित,

नेपाली मुलका युबा फूटबलर गोरख घले बेल्जियमको ए डिभिजनको फुटबल क्लब रोयाल स्पोर्टिङ आन्दरलेख्तमा अनुबन्धित भएकाछन । गत साता घले र क्लब बीच आगामी तीन बर्षका लागि खेल्ने गरी आधिकारिक सम्झौता भएकोछ । आठ बर्षको उमेरमा फूटबल खेल्न सुरु गरेका…

नेपाली युबा फुटबलर गोरख घले रोयाल स्पोर्टिङ आन्दरलेख्तमा अनुबन्धित ,

नेपाली मुलका युबा फूटबलर गोरख घले बेल्जियमको 'ए' डिभिजनको फुटबल क्लब रोयाल स्पोर्टिङ आन्दरलेख्तमा अनुबन्धित भएकाछन । गत साता घले र क्लब बीच आगामी तीन बर्षका लागि खेल्ने गरी आधिकारिक सम्झौता भएकोछ । आठ बर्षको उमेरमा फूटबल खेल्न सुरु गरेका…

प्रा सूर्य सुवेदीको जीवनी लन्डनमा विमोचन

लन्डन -  एक समारोहबीच अन्तरराष्ट्रिय कानूनका ज्ञाता प्रा डा सूर्य प्रसाद सुवेदीको जीवनी विमोचन गरिएको छ। लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख श्रीमती रोशन खनाल तथा एनआरएनएका पूर्व सल्लाहकार कुल आचार्यले 'प्रा. सूर्य सुवेदी …

बेल्जियमको चुनाबि परीणाम, धुर दक्षिणपन्थी भ्लाम्स बेलाङ्ग र कम्युनिट पिभिडिआको मत प्रतिशत बढ्यो,…

बेल्जियममा केन्द्रीय संसद, प्रदेश संसद र युरोपियन संसदको चुनाव सम्पन्न भएकोछ । जुन ९ तारिख आईतवार भएको निर्वाचनमा फ्लेमिस राष्ट्रबादी पार्टी एनभेआ फेरी पनि बेल्जियमको पहिलो पार्टी बनेकोछ । २०१९ मा बनेको एनभेआ गठबन्धनले फ्लेमिस…