उपसभामुख कांग्रेसले पाउने सत्ता गठबन्धनमा सहमति, कांग्रेसले पुष्पा भुसाललाई उठाउने

काठमाडौं : प्रतिनिधि सभाको उपसभामुखमा नेपाली कांग्रेसबाट उम्मेदवार बनाउने सत्तारुढ गठबन्धनमा सहमति भएको छ । कांग्रेस केन्द्रीय समिति बैठकका क्रममा नेता मीन विश्वकर्माले पत्रकारसँग कुरा गर्दै कांग्रेसले प्रस्ताव गरेको उम्मेदवारलाई

श्रीलंकामा संकटकाल घोषणा, प्रधानमन्त्रीलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी

एजेन्सी : श्रीलंकाको कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्री रनिल विक्रमासिंगेले पाएका छन् । भागेर माल्दिभ्स पुगेका राष्ट्रपति गोटाबाया राजपाक्षेले विक्रमासिंगेलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिएका हुन् ।

एक वर्षमै एक खर्ब १५ अर्ब बेरुजु थपियो, सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको

काठमाडौं : एक वर्षमै एक खर्ब १५ अर्ब बेरुजु थपिएको छ । महालेखा परीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ मा मात्र एक खर्ब १५ अर्ब ५ करोड ५० लाख बेरूजु थपिएको हो । योसँगै कुल बेरुजु रकम चार खर्ब ८३

सरकारका ४२ बुँदे उपलब्धी सार्वजनिक, के-के समेटिए ? (पूर्णपाठ)

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफनो सरकारले एक बर्ष नाघेको उपलक्ष्यमा ४२ बुँदे उपलब्धी सार्वजनिक गरेका छन् । प्रधानमन्त्री देउवाको सचिवालयले सरकारले एक बर्षमा गरेका कामहरुको सूचि सार्वजनिक गरेको हो ।

अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

काठमाडौं : निर्वाचन आयोगले बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्ने भएको छ । फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था आयोगले मिलाएको हो ।

श्रीलंकाका राष्ट्रपति राजपाक्ष देश छोडेर भागे

एजेन्सी : श्रीलंकाका राष्ट्रपति गोताबाय राजपाक्ष सेनाको विमानबाट देश छाडेर भागेका छन् । मुलुकमा आर्थिक संकटको विषयलाई लिएर चर्किइरहेको आन्दोलनका बीच राजपाक्ष मुलुक छाडेर भागेका हुन् । ७३ वर्षीय गोटाबाय आज बिहान तीन बजे माल्दिभ्सको

आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी गुरु पुर्णिमा मनाइँदै

काठमाडौं : साउन शुक्ल पूर्णिमाका दिन आज मन्त्र तथा सीप प्रदान गर्ने गुरु र गुरुआमाप्रति श्रद्धा व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदैछ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ चिर्ने भन्ने हुन्छ । अन्धकारलाई चिरेर ज्ञानको उज्यालो

देउवा नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा

काठमाडौं : सर्वोच्च अदालतको परमादेशमार्फत बनेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको एक वर्ष पुगेको छ । सर्वोच्चको आदेशमा देउवा सरकार गत २०७८ साल २९ असारमा गठन भएको थियो । एक वर्षको बीचमा देउवा नेतृत्वको सरकारले स्थानीय

अर्थमन्त्रीमाथि छानविन प्रकरण : विशेष समितिले मन्त्रालयसँग माग्यो सीसीटीभी फुटेज

काठमाडौं : करको दर हेरफेर गरिएको भनिएको विषयमा छानविन गर्न गठित संसदीय विशेष समितिले अर्थमन्त्रालयसँग माग्यो सीसीटीभी फुटेजसहित अन्य कागजातहरू माग गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले बजेट निर्माणका क्रममा भएको

सभापतिको राजीनामा माग गर्दै एमालेद्वारा लेखा समिति बैठक बहिस्कार

काठमाडौं : सभापतिको राजीनामा माग्दै एमालेले संसदको लेखा समिति बैठक बहिस्कार गरेको छ । मंगलबार बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरि शुरु भएको थियो । बैठकमा एमाले सांसदहरु विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए ।