इराकको संसद भवनमा प्रदर्शनकारी प्रवेश

एजेन्सी : सयौं प्रदर्शनकारीहरू बगदादको उच्च सुरक्षा क्षेत्र तोडेर इराकको संसद भवनमा प्रवेश गरेका छन् । धर्मगुरु मुक्तादा अल-सद्रका समर्थकहरूले प्रधानमन्त्रीका लागि प्रतिद्वन्द्वी उम्मेदवारको मनोनयनको विरोध गरेका छन् । सदरको राजनीतिक

अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै

काठमाडौं : अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज बिहीबार नेपाल आउँदैछन् । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणमा नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण अन्यौलमा

नेपालको लगातार दोस्रो जित, श्रीलंका ३-० ले पराजित

काठमाडौं : नेपालले साफ यु–२० च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३–० गोल अन्तरले हराउँदै नेपाल प्रतियोगिताको फाइनल नजिक पुगेको छ । नेपाललाई जित दिलाउन कप्तान आयुष घलान,

कंगोमा रहेका नेपाली शान्ति सैनिक सबै सुरक्षित : नेपाली सेना

काठमाडौं : नेपाली सेनाले द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र कंगोमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका नेपाली सैनिकहरु सुरक्षित रहेको बताएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै सेनाले उक्त जानकारी दिएको हो । ‘उक्त मिसनमा

संसदीय समितले सरकारसँग माग्यो एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण

काठमाडौं : प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारले स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ । बुधबार बसेको समितिको बैठकले एसपीपीमा नेपाल सहभागी नहुने भनेर

एसईईको नतिजा सार्वजनिक

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ २०७८ को नतिजा सार्वजनिक गरेको छ । बुधबार अपराह्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षाफल सार्वजनिक गरेको हो । परीक्षामा सबैभन्दा बढी २ देखि २ दशमलब ४

जनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याउने तयारी : उद्योगमन्त्री बडू

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताएका छन् । लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको निरीक्षणपछि बुधबार उनले कारखानाका अवस्था

उपत्यकामा एक सातादेखि रोकिएको फोहोर बिहीबारबाट उठ्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले बिहीबारदेखि फोहोर संकलन गर्ने भएको छ । बन्चरेडाडाँ पुग्ने सडक मर्मतका लागि एक सातादेखि रोकिएको फोहोर बिहीबारबाट संकलन हुने महानगरपालिकाले जानकारी दिएको हो । अब बिहीबारबाट फोहोर उठाउने र ढुवानी

ग्यास प्रयोग घटाउन युरोपेली संघका देशहरू सहमत

एजेन्सी : युरोपेली संघ ईयू सदस्य मुलुक ग्यास प्रयोग कटौती गर्न सहमत भएका छन् । रुसले ग्यासको आपूर्ति अवरुद्ध गरेको अवस्थामा त्यसको प्रयोग कटौती गर्न उनीहरु सहमत भएका हुन् । ईयू सदस्य राष्ट्रहरू आगामी अगस्टदेखि मार्चसम्म ग्यासको

सीसीटीभी दृश्य ३ महिनासम्म सुरक्षित राख्न गृहमन्त्रालयको निर्देशन

काठमाडौं : गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सीसीटीभी दृश्य तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ । गृहसचिवस्तरको निर्णयबाट मन्त्रालयले सबै कार्यालयलाई तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न