बालेनलाई बाबुरामको आग्रह : निश्चित ठाउँ र समय तोकेर फुटपाथ व्यवसायको व्यवस्थापन गरौं

काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले फुटपाथ व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले अंगिकार गरेको नीतिको प्रशंसा गरेका छन् । महानगर मेयर बालेन्द्र शाह ‘बालेन’ले असन, नयाँ बानेश्वरसहितका क्षेत्रको फुटपाथ व्यापार

चुनावअघि जग्गा नबाँड्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले संसदीय निर्वाचन अघि जग्गा नबाँड्न निर्देशन दिएको छ । राष्ट्रिय भूमि आयोगले चुनावको मुखमा भूमिहीनलाई लालपुर्जा वितरण गर्न थालेपछि आयोगले जग्गा बाँड्न रोक लगाएको हो । प्रतिनिधि सभा र प्रदेश सभाको

देशभर बिरामी छन्, सरकार कहाँ छ ?

काठमाडौं : काठमाडौं लगायत देशभर डेंगुको प्रकोप फैलदाँ समेत सरकार अझै बेखबर छ । देशभरका स्वास्थ्य संस्था, अस्पतालमा बेड नपाउने अवस्था आउँदा समेत सरकारले उचित पहल नगरेको विरामीहरुको गुनासो छ । अहिले देशभरबाट १० हजारभन्दा बढी

तालमेलमा अनिच्छा, प्रवेशमा जोड 

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार चितवन पुगेर नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता प्रवेश गराएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र रहेको चितवनका प्रभावशाली नेताहरु

आज जबरासँग पुरक बयान

काठमाडौं : संघीय संसदको महाअभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई फेरि बयानका लागि बोलाउने भएको छ । आज बस्ने सिफारिस समितिको बैठकमा जबरालाई पुरक बयानका लागि बोलाइएको हो । यसअघि ४५ प्रश्नमाथि जबराको

आभास

अच्युतराज ढकाल, एक धर्को सिन्दुर प्रीयतमको जीवन सम्झीसाँचिदिनुसोर्ह श्रृङ्गारले सजिएर चन्द्रमा जस्तै तिमीयो मनमा उज्यालो छरीदिनुलगाएको माया अझम्बरी बनाउनयो मनमा हमेसा मीठो मायाकोआभास दिलाइ दिनु। खडेरीमा बर्षा बनी

चालु आर्थिक वर्षको पहिलो महिना मूल्यवृद्धि ८.२६ प्रतिशत

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत रहेको थियो ।

जय नेपाल हलको परिसर खोतल्दा टुकुचा खोला फेला पर्‍यो

काठमाडौं : नागपोखरी मार्गस्थित जय नेपाल हलको परिसरमा टुकुचा खोलाको बहाब फेला परेको छ । काठमाडौं महानगरपालिकाले बिहीवार हलको परिसरमा खोतल्दा खोला फेला परेको हो । महानगरले बिहीबार डोजर लगाएर हलको परिसरमा खोतलेको थियो । काठमाडौं महानगरका

एनआरएनको बेल्जियमको बार्षिक साधारण सभा सम्पन्न,

सनत आचार्य, बेल्जियम, गैरआवासीय नेपाली संघ बेल्जियमको १७ औं बार्षिक साधारण सभा बुधबार ब्रुजमा सम्पन्न भएको छ । बेनेलुक्स लागि नेपाली राजदुत गेहेन्द्रराज भण्डारी र गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले संयुक्त

भारतको अग्निपथ योजनाबारे चुनावपछिको सरकारले निर्णय गर्छ : परराष्ट्र मन्त्रालय

काठमाडौं : परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथबारे चुनावपछि बन्ने सरकारले निर्णय गर्ने बताएको छ । बिहीबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आसन्न निर्वाचनपछि आउने नयाँ