आम चुनाव ०७९ : ३५ उम्मेदवारलाई कारबाहीको तयारी
काठमाडौं : प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका ३५ जना उम्मेदवारहरुविरुद्ध निर्वाचन आयोगमा परेको परेको उजुरी अगाडि बढेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको भन्दै!-->…
नवौं खेलकुदमा आर्मीको जित, प्रदेशमा गण्डकी प्रथम
पोखरा : विभागीय टोली त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा प्रथम भएको छ । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मीले १ सय ७२ स्वर्ण पदकसहित यसपाली समेत उपाधि कब्जा गरी ह्याट्रिय पूरा गरेको हो ।!-->…
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने
काठमाडौं : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ ।
बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको स्थान र मिति तय गरेको हो ।
गण्डकी प्रदेशमा भइरहेको नवौं!-->!-->!-->!-->!-->…
आचारसंहिता पालनामा कडाइ गर्दै आयोग
काठमाडौं : निर्वाचन आयोगले बुधबार राजनीतिक दल र उम्मेदवारहरुलाई निर्देशन दियो– ‘मतदानको १७ दिन अघिदेखि मात्रै जुलुस, आमसभा, कोणसभा गर्नू ।’ आयोगको निर्देशनमा भनिएको छ, ‘निवाचन आचारसंहिता २०७९ को दफा १३ मा मतदान हुने दिनभन्दा सत्र दिन!-->…
माओवादीको चुनावी घोषणापत्र : शासकीय स्वरुप बदल्ने, सांसदलाई मन्त्री नबनाउने
काठमाडौं : नेकपा माओवादी केन्द्रले चुनावी घोषणापत्र तयार पारेको छ । तयार घोषणापत्रमा माओवादीले शासकीय प्रणाली फेर्ने विषयलाई प्राथमिकतामा राखेको छ । साथसाथै, रोजगारी सिर्जना, औद्योगीकरणदेखि विकास, समृद्धि र किसानलाई पेन्सनसम्मको विषय!-->…
प्रबासी नेपालीहरुको प्रेरणाले देशलाई बिद्ध्युतमा आत्मनिर्भर बनाउन सकियो – कुलमान घिसिङ्ग
नेपाल बिद्ध्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले विदेशमा बस्ने नेपालीहरुको उत्प्रेरणा र नेपाली युबाहरुको साथ र समर्थनले देशलाई लोडसेडिङ्ग मुक्त बनाउन आफुलाई उर्जा मिलेको बताउनु भएकोछ। मंगलबार बेल्जियमको राजधानी!-->!-->!-->!-->!-->…
बझाङमा जीप दुर्घटना, ४ जनाको मृत्यु
बझाङः बझाङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
डुङ्ग्रीबाट मष्टाका लागि छुटेको जीप बुधबार दिउँसो चिउरीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार जीप टुक्राटुक्रा भएका कारण नम्बर प्लेट समेत!-->!-->!-->!-->!-->…
नेपाल–चीन सीमा केन्द्रविन्दु भएर ५.९ रेक्टरस्केलको भूकम्प
काठमाडौं : सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्र नेपाल–चीन सीमाना केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३ बजेर ७ मिनेट जाँदा ५.९ रेक्टरस्केलको भूकम्प गएको हो ।
केन्द्रका!-->!-->!-->!-->!-->…
सन्दीपलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौंः जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धानका गर्न चार दिनको म्याद थप गरेको छ ।
प्रहरीले आज लामिछानेविरुद्ध अनुसन्धान जारी रहेको उल्लेख गर्दै पुनः सात दिनको म्याद दिन अदालतसमक्ष आग्रह!-->!-->!-->…
आचारसंहिता कार्यान्वयन गर्न आयोगको सात बुँदे निर्देशन
काठमाडौं: निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारलाई सात बुँदे निर्देशन दिएको छ । आयोगले आचारसंहिता उलङ्घन भएमा काबाहीको चेतावनी समेत दिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको!-->…