एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

0

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रको नीतिगत प्रतिवद्धतामा संविधान र व्यवस्थाको रक्षा तथा देश विकासमा हालको निर्वाचन प्रणाली बाधक रहेकाे जनाउँदै प्रणाली परिवर्तनमा जोड दिएको छ ।

अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र विकासका निम्ति बाधक भएको उसको ठहर छ । विद्यमान निर्वाचन प्रणालीको विकल्प खोज्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

यस्तै सार्वजनिक सेवा प्रवाहमा सुधार, उद्योग धन्दाको विकास,कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सिँचाइमा जोड दिनेगरी घोषणापत्र तयार गरेको सो पार्टीले पूर्व–पश्चिम महानहर निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

Leave A Reply

Your email address will not be published.