लुभेन कार्नभालमा नेपाली सांस्कृतिक झांकी देखाइने,
आगामी १५ मार्चमा हुने लुभेन कार्नेभालमा नेपाली सांस्कृतिक झांकी देखाइने भएकोछ ।
युरो नेपाल कलाकार संघ (एना) ले सन्योजन र ब्य्बस्थापन गरेको नेपाली झांकी प्रदर्शनीमा बेल्जियममा सकृय नेपाली जातीय संघ संस्थाहरुले पनि सहभागिता जनाउनेछन ।…
लिम्बु भाषाको ग्रामर दि फेदापे डाइलेक्टको बिमोचन
नेदरल्यान्डका भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित लिम्बू भाषाको ग्रामर (अ ग्रामर अफ लिम्बू बेस्ड अन दी फेदापे डाइलेक्ट अफ दि ओल्ड लिम्बू हर्टल्यान्ड ) पुस्तकको विमोचन भएको छ ।
तेह्रथुमको सदरमुकाम म्याङलुङमा पुस्तकको विमोचन गरिएको…
नेपाली व्यवसायीहरूका लागि सामाजिक सुरक्षा तथा बीमा तालिम आयोजना गर्दै नेपाली ब्यबसायी संघ बेल्जियम…
बेल्जियममा व्यवसाय सञ्चालन गर्न चाहने नेपाली व्यवसायीहरूका लागि नेपाली व्यवसायी संघ बेल्जियमले सामाजिक सुरक्षा तथा बीमा तालिम आयोजना गर्ने भएकोछ ।
युरोपका विभिन्न देशहरूबाट आएर बेल्जियममा बसोबास र ब्यवसाय गर्ने नेपालीहरूलाई नयाँ ब्यवसाय…
बेल्जियममा मनाइयो महाशिवरात्री
बेल्जियममा 'महाशिवरात्री पर्ब' पूजा आराधना एबम भजनकिर्तन गर्दै मनाईएकोछ ।
प्रस्तावित 'नेपाली सांस्कृतिक केन्द्र' एन्तवेरपेनको आयोजनामा भएको शिबरात्री पूजामा भक्तजनहरुले भगवान शिवको पूजा आराधना गरेका थिए ।
पूजा सम्पन्न भए पष्चात प्रशाद…
काठमाडौंमा मध्यरातमा भुकम्प,
काठमाडौँ सहित देशभरका विभिन्न स्थानमा राती तीन बजे तिर भूकम्पको धक्का महसुस भएको छ।
सुती रहेको बेला भूकम्पको कडा धक्का महसुस गरेर सर्वसाधारण त्रसित बनेका छन ।
राष्ट्रिय मापन केन्द्रले बिहान २:५१ मा ६.१ म्याग्निच्युडको भूकम्प गएको…
एनआरएनए उच्चस्तरीय समितिद्वारा वेबसाइट सार्वजनिक, नयाँ सदस्यता तथा सदस्यता नवीकरण खुल्ला,
काठमाडौं । सर्वोच्च अदालतको गत चैत्र २१ गतेको परमादेशअनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले सदस्यता वितरण लगायतका कार्यहरू सहज बनाउन आफ्नै वेबसाइट सार्वजनिक गरेको छ।
नयाँ वेबसाइट …
इजरायलमा नेपाली मूलका बैंकरले दीप प्रज्वलन गर्दै बिपिन जोशीको सुरक्षित मुक्तिका लागि गरे अपील,
इजरायल – न्यू योर्कमा कार्यरत नेपाली मूलका बैंकर तथा समाजसेवी प्रवेश रिजालले गत अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीहरूको सम्झनामा इजरायलको एक किब्बुजमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन्।
गत मंगलबार…
‘सर्वोच्चको आदेश अनुसार उच्चस्तरीय समितिले एनआरएनएको निर्वाचन गराउनु पर्छ’
काठमाडौँ - गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई एकताबद्ध गर्न सर्वोच्च अदालतले दिएको आदेश अनुसार नै एनआरएनए उच्चस्तरीय समितिले निर्वाचन गराउनु पर्ने कानूनविद्हरुले सुझाव दिएका छन्।
ग्लोबल नेप्लिज न्युज नेटवर्क (जीएनएन) द्वारा सोमबार…
एनआरएनए उच्चस्तरीय समितिद्वारा आयोजित अन्तरक्रियामा मे महिनामा हुने एकता महाधिवेशनमा भाग लिन आह्वान,…
काठमाडौँ - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को एकताको महाधिवेशन गराउने जिम्मेवारी पाएको डा. शेष घले नेतृत्वको उच्चस्तरीय समितिले संसारभरिका गैर आवासीय नेपालीहरूसँग सोमबार भर्चुअल संवाद गरेको छ । काठमाडौँमा आगामी २०८२ वैशाख २० देखि…
मीनकुमारी राणामार्गको नामाकरण, प्रतिमा अनावरण तीन व्यक्तित्व पुरस्कृत,
भक्तपुर । स्व.मीनकुमारी राणाको तेश्रो पुण्य तिथिका अवसरमा आयोजित कार्यक्रममा सूर्यविनायक नगरपालिका ३ भक्तपुर गणेश आधारभूत विद्यालयसँगैको समाजसेवी मीनकुमारी राणामार्गको नामाकरण सहितको प्रतिमा अनावरण गरिएको छ । प्रमुख अतिथि नेपाली काँग्रेसका…