कास्कीको पहिरोमा परी मृत्यु हुनेको संख्या २० पुग्यो

पोखरा, १४ साउन । कास्कीको भदौरे तामागी र लुम्ले काँडेमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ । बुधबार राति अविरल बर्षासँगै गएको पहिरोको कारण लुम्लेमा १६ र भदौरे तामागीमा पाँच गरी २१ जनाको मृत्यु भएको हो । लुम्लेमा पहिरोले १७ घर…

एक हजार रुपैयाँ घुस नदिँदा सेवाग्राही कुटिए

जनकपुरधाम, १३ साउन । यातायात व्यवस्था कार्यालय जनकपुरमा रु एक हजार घुस नदिएका कारण आज एक सेवाग्राही कर्मचारीकै हातबाट कुटिन पुगे । धनुषाको औरही–२ का सन्तोषकुमार यादव सवारी साधनको कर दाखिला गर्न कार्यालयमा गएपछि फाँटवाला खरिदार लक्ष्मण…

उद्घाटन

आफ्नै सम्मान कार्यक्रमको उद्घाटन गर्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित ।

अभिवादन

नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारतको पाँच दिने भ्रमणमा जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना कार्यकर्ता तथा शुभचिन्तकलाई अभिवादन गर्नुहुँदै ।

देउवा आजदेखि भारत भ्रमणमा

काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पाँचदिने भारत भ्रमणका लागि बुधबार अपराह्न नयाँदिल्ली जाने भएका छन् । पूर्वप्रधानमन्त्री देउवा नेपालमा संविधान जारी गर्ने मिति नजिकिँदै गरेका बेला भारत सरकारको निमन्त्रणामा…

देश टुक्र्याउँछु भन्ने अमरेश सिंह को हो ?

काठमाडौं, १३ साउन । कांग्रेस सांसद अमरेशकुमार सिंहले ‘स्वायत्त मधेस प्रदेश नदिए तराइमा नयाँ देश जन्मिन्छ’ भनी दिएको अभिव्यक्तिप्रति विभिन्न दलका सांसदहरुले तीव्र आपत्ति जनाएका छन् । संसदको हिजो मंगलबारको बैठकमा एमाले सांसद प्रकाश ज्वाला,…

कुन-कुन पूर्वाधार विकास अघि बढाइदैछ

काठमाडौं, १३ साउन । लगानी बोर्डको १८ औँ बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तारोन्नति, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ, बारा) निर्माणको काम सार्वजनिक–निजी साझेदारी वा अन्य कुन अवधारणाबाट अगाडि बढाउने भन्ने विषयमा परामर्शका…

भाकल पूरा भएपछि देवस्थलमा चर्पी

गौशाला, १२ साउन । मानिसले कुनै मठमन्दिर वा देवस्थलमा गरेको भाकल पूरा भएपछि प्रसाद वा बलि चढाउने गरेको देखिएको वा सुनिएको थियो । तर महोत्तरीको एक देवस्थलमा भाकल पूरा भएको भन्दै एकजनाले भने मन्दिरमा चर्पी निर्माण गरिदिएका छन् । बर्दिवास…

तीन वर्षमा एक सयभन्दा बढीले झुन्डिएर आत्महत्या गरे

दमक, १२ साउन । झापाको दमक आसपासका क्षेत्रमा पछिल्ला तीन वर्षमा १०३ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दमकले सार्वजनिक गरेको त्रिवर्षीय कार्यतालिका अनुसार आव २०७१-७२ मा सबैभन्दा बढी ३९ जनाले आत्महत्या गरेका छन् ।…

राप्रपालाई धोई–पखाली कांग्रेस

काठमाडौं, १२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा १३औं महाधिवेशनमा भाग लिने गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेको प्रचार रप्रपाभित्र ब्यापक बन्दै गएको छ । समाचार स्रोतका अनुसर…