बागमतीमा सत्ता गठबन्धन र एमालेका उम्मेदवारद्धारा मनोनयन दर्ता

हेटौंडा \  राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशबाट सत्ता गठबन्धनबाट चार जना उम्मेदवारले मनोनयन दर्ता गर्नुभएको छ । सोमबार हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले २ र नेकपा माओवादी केन्द्र तथा…

५ दशकपछि पहिलो पटक अमेरिकी अन्तरिक्षयान चन्द्रमा यात्रामा

आधा शताब्दीभन्दा बढी समयपछि चन्द्रमामा अवतरण गर्ने प्रयास गर्ने पहिलो अमेरिकी अन्तरिक्ष यान सोमवार बिहान सफलतापूर्वक प्रक्षेपण गरिएको छ । नयाँ रकेट युनाइटेड लन्च एलायन्स (यूएलए) को भुल्कान सेन्टौरले फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स…

बंगलादेशको निर्वाचनमा शेख हसिनाको पार्टीलाई बहुमत

काठमाडौं \ बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले जित हासिल गरेको छ । प्रमुख प्रतिपक्षी दलको बहिस्कारका बाबजुद आइतबार भएको निर्वाचनमा अवामी लिगले दुई तिहाइ सिटमा जित हासिल गरेपछि शेख हसिना…

राष्ट्रियसभा चुनावका लागि आज उम्मेदवारी दर्ता हुँदै

राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमा आउँदो माघ ११ गते हुने चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यक्रम छ । राष्ट्रियसभा…

राष्ट्रिय सभा निर्वाचनमा यी हुन् कांग्रेसका दश उम्मेदवार

काठमाडौं \  नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका  अनुसार सर्वसम्मत  उम्मेदवार तय भएकाे जानकारी  दिनुभयाे । सूची यस प्रकार छ : १.  कृष्ण…

राष्ट्रिय सभा निर्वाचन : अन्तिम मतदाता नामावली प्रकाशित

काठमाडौं \ निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आइतबार आयोगले माघ ११ गते हुने निर्वाचनका लागि सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा…

“प्रिय छोरी”

डल्ली शाह (धर्मिन्द्रा) तिमी बा आमाको चम्किलो तारा हौ, जिउने सहारा हौ, नटुट्नू तिमी अरुका लागि, नजल्नू जिउँदै अरुका लागि, जिन्दगीका कठिन मोड पछि सहज मार्गहरू हुनेछन, अत्यासलाग्दो अन्धकारपछि नयाँ बिहानीका किरणहरू हुनेछन,…

प्रदेशका सबै जिल्लामा सार्वजनिक प्रदर्शन स्थल बनाइने

हेटौंडा \  बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक आइतबार हेटौँडामा बसेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले १० वटा निर्णय पारित गरेको छ ।  प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री…

राष्ट्रिय सभा चुनावका लागि एमालेका १९ जना उम्मेदवार

नेकपा एमालेले राष्ट्रिय सभा सदस्यको चुनावका लागि उम्मेदवार टुङ्गो लगाएको छ । गठबन्धन नगरि एक्लै चुनावमा जाने निर्णय गरेको एमालेले १९ वटै उम्मेदवारको नाम टुङ्गो लगाएको हो । महासचिव शंकर पोखरेलका अनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी…

गठबन्धनमा सिट बाँडफाँट, १० कांग्रेस र ६ माओवादीलाई

ललितपुर \  राष्ट्रिय सभा सदस्य निर्वाचनको १९ सिटमा सत्ता गठबन्धनमा बाँडफाँट भएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट टुङ्ग्याएको हो । बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक…