तीज सुन्दरी

टोकियोमा सम्पन्न तीज सुन्दरी प्रतियोगिताका उपाधि विजेता स्याम्पी खड्का, प्रथम मनिषा खड्का र द्वितीय स्मृति राई ।

महिला बलात्कृत

बर्दिया, १५ भदौ । सुस्तःमनस्थिति भएकी यहाँकी एक महिला बलात्कृत भएकी छिन् । सानोश्रीताराताल नगरपालिकामा– १ की ४० वर्षीया महिला आइतबार राति बलात्कृत भएको प्रहरीले जनाएको छ । सानोश्रीताराताल नगरपालिका– १ का ३४ वर्षीय कृष्णप्रसाद न्यौपानेले…

नेपाली काँग्रेसले संशोधन प्रस्ताव राख्ने

काठमाडौँ, १५ भदौ । नेपाली काँग्रेसले ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि पार्टीका तर्फबाट संस्थागत रुपमा मात्र संशोधन प्रस्ताव राख्ने भएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा पार्टी सभापति सुशील कोइरालाको सभापतित्वमा आज बसेको…

गोली लागेर वीरगन्जमा ४ र कलैयामा १ को मृत्यु

वीरगन्ज, १५ भदौ । पर्साको वीरगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मंगलबार ४ जनाको मृत्यु भएको छ । लक्षमनवायमा कर्फ्यु तोड्दै उत्रिएका प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्नेक्रममा प्रहरीको गोली लागि…

खुँडा बोकेका चारजना पक्राउ

काठमाडौं, १५ भदौ । सार्वजानिक स्थानमा खुँडा (धारिलो हतियार) बोकेर हिँडेको अवस्थामा गएराति प्रहरीले चारजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीका अनुसार दोलखा घर भई हाल काठमाडौंको बानेश्वर बस्दै आएका अर्जुन नेपाली, कात्यानी चोक बस्दै आएका १६…

मानव बेचबिखनविरुद्ध साताव्यापी अभियान सुरु

इलाम, १५ भदौ । मानव बेचबिखनविरुद्धको नवौँ राष्ट्रिय दिवसको अवसर पारेर सोमबारदेखि इलाममा मानव बेचबिखनविरुद्ध साताव्यापी सचेतना अभियान सुरु गरिएको छ । माइती नेपाल पशुपतिनगर, मानव बेचबिखनविरुद्धको जिल्ला कार्यदल, महिला बालबालिका कार्यालय र…

सप्तरीमा लगातार १८ दिनदेखि बन्द

सप्तरी, १५ भदौ । सप्तरीमा लगातार १८ दिनदेखिको बन्दका कारण यहाँका जनजीवन अस्तव्यस्त भएको छ । जिल्लामा उद्योग, कलकारखाना, व्यापार, शैक्षिक सङ्घसंस्थालगायतको सबै ठप्प रहेको बताइएको छ । बन्दका कारण दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेपछि…

कलैयामा विहानै देखि तनाव

बारा, १५ भदौ । बाराको कलैयामा पनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि तनाव भने कायमै छ । कलैयामा अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ अवस्थामा रहेका छन् । आन्दोलनकारीहरुले बिहानैदेखि कलैयाका चोक चोकमा बसेर प्रदर्शन सुरु गरेका छन्…

वीरगन्जमा भिडन्त १५ गम्भीर घाइते

पर्सा, १५ भदौ । पर्साको वीरगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै आज बिहानैदेखि प्रदर्शन सुरु भएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले वीरगञ्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार दिउँसो ४ बजेबाट लगाएको कर्फ्यु…

एमाले पार्टी कार्यालयमा तोडफोड

महोत्तरी, १४ भदौ । अठार दिनदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज नेकपा (एमाले) महोत्तरी जिल्ला कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयबाट…