लामा र सुवानीको हातबाट जुस पिउँदै अनशन तोडियो

काठमाडौं, २० भदौ । प्रा डा गोविन्द केसीले चिकित्सा सेवा र शिक्षालाई सर्वसाधारणमा सर्वसुलभ पहुँच पु¥याउने उद्देश्यबाट थालनी गर्नुभएको आमरण अनसन अन्ततः आज १४ दिनपछि तोड्नुभएको छ । डा केसी त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक…

माग सम्बोधन गर्न सांसदहरुको आग्रह

काठमाडौं, २० भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा बोल्ने संसद्ले सङ्घीय प्रदेशको सीमाङ्कनमा असन्तुष्टि जनाउँदै तराई लगायतका विभिन्न भागमा भएका आन्दोलनमा सरकारका तर्फबाट गरिएको ज्यादतीको भत्र्सना गर्नुभयो । साथै उहाँहरुले आन्दोलनरत…

हिन्दु राष्ट्रको माग

नयाँ बन्ने संबिधानमा हिन्दु राष्ट्र कायम हुनुपर्ने माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)को आयोजनामा भएको धर्नामा सहभागी पार्टी अध्यक्ष कमल थापालगायत ।

अनसन तोड्दै डा. केसी

१४औं दिनमा जुस पिएर अनसन तोड्दै डा. गोविन्द केसी । मुख्य सचिव सोमलाल सुवेदी र स्वास्थ्य मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठको उपस्थितिमा केसीले अनसन तोडेका हुन ।

राप्रपाको अध्यक्षमा लोकेन्द्रबहादुर चन्द, पशुपति हटाइए

काठमाडौ, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले पार्टीको अध्यक्षमा लोकेन्द्रबहादुर चन्दलाई नयाँ पार्टी अध्यक्ष चयन गरेको दावी गरेका छन् । दुई तिहाई सदस्यहरूको हस्ताक्षरसहित नयाँ अध्यक्ष चयनको निर्णयबारे निर्वाचन…

१० सुरक्षाकर्मीसहित २९ को ज्यान गयो : गृहमन्त्री

काठमाडौँ, २० भदौ । सीमाङ्कनप्रति विरोध जनाउँदै देशका विभिन्न भागमा यसबीचमा भएका हिंसात्मक घटनामा १० सुरक्षाकर्मीसहित २९ जनाको मृत्यु भएको सरकारले जनाएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा मुलुकको शान्ति सुरक्षा र तराई–मधेसको स्थितिबारे…

धर्मनिरपेक्षको पक्षमा -याली

काठमाडौं, २० भदौ । बौद्ध, किरात, इस्लाम, ख्रीटीयन र बोन धर्मावलम्बीहरु सम्मिलित एक विशाल -याली आज मध्यान्ह प्रदर्शनीमार्ग भृकुटीमण्डपबाट निकालिएको छ । संविधानमा ‘धर्मनिरपेक्ष नेपाल’ कायम नै राख्नुपर्ने माग गर्दै निकालिएको उक्त -याली नयाँ…

काँग्रेस नेता केसीको छुट्टै प्रस्ताव

काठमाडौं, १९ भदौ । नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि ४४ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, जनमोर्चा नेपाल, नेपाल परिवार दल र नेपाः राष्ट्रिय पार्टीसम्बद्ध सभासद्ले तथा नेपाली…

संविधान जारी हुने मिति अब सर्दैन : अध्यक्ष ओली

भक्तपुर, १९ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्ने मिति पर सारेर देशमा उभद्रो मच्चाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ । आज बालकोटमा वास्तुटोल सुधार समितिको पाँचौ साधारणसभा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा…