धर्मनिरपेक्षको पक्षमा -याली

0

काठमाडौं, २० भदौ । बौद्ध, किरात, इस्लाम, ख्रीटीयन र बोन धर्मावलम्बीहरु सम्मिलित एक विशाल -याली आज मध्यान्ह प्रदर्शनीमार्ग भृकुटीमण्डपबाट निकालिएको छ । संविधानमा ‘धर्मनिरपेक्ष नेपाल’ कायम नै राख्नुपर्ने माग गर्दै निकालिएको उक्त -याली नयाँ बानेश्वर चोक पुगेपछि त्यही धार्मिक सभामा परिणत हुने -याली आयोजक धर्मनिरपेक्ष संरक्षण महासमितिले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.