बङ्गलादेशले रोहिङ्ग्या शरणार्थीलाई प्रवेश गर्न नदिन सीमामा कडाइ गर्ने

बङ्गलादेशको अन्तरिम सरकारले राज्यविहीन र उत्पीडनमा परेका रोहिङ्ग्या शरणार्थीहरूलाई देशमा प्रवेश गर्न नदिन सीमामा कडाइ गर्ने भएको छ । पछिल्लो समय शरणार्थीहरूले असुरक्षित रुपमा सीमा पार गर्ने क्रम बढेको भन्दै अब नयाँ शरणार्थीलाई आउन नदिन काम…

प्रधानसेनापति शर्माको बिदाई

काठमाडौँ \ नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यही भदौ २४ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दै हुनुहुन्छ । उहाँ करिब ४२ वर्ष लामो अनवरत सैनिक सेवा एवं प्रधानसेनापतिको तीन वर्षे कार्यकाल सम्पन्न गरी अवकाश हुन लाग्नुभएको हो ।…

एनआरएनए लग्जेम्बर्गले मनायो तीज

गैर आवासीय नेपाली संघ, लक्जेम्बर्गद्वारा आयोजित हरितालिका तीज २०८१ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । नेपाली नारीहरुको पर्ब तीजमा दिदिबहिनीहरुलाई दर खुवाउने र शुभकामना दिन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको आरम्भमा कार्यक्रम…

अन्टार्कटिका पुग्ने पहिलो नेपालीलाई गृहजिल्लामा सम्मान

बागलुङ \ अन्टार्कटिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई गृहजिल्ला बागलुङमा सम्मान गरिएको छ । अन्टार्कटिकामा पाइला टेक्ने पहिलो नेपाली विश्वकर्मालाई बागलुङ नगरपालिकाले २५ हजार रुपैयाँसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो…

राष्ट्रपति पौडेलबाट कांस्य पदक विजेता पलेशालाई सम्मान

काठमाडौँ \ राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ । शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रमकाबिच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले…

असोजको पहिलो साता स्थानीय तह उपनिर्वाचनको मिति तोकिने

काठमाडाैँ \ निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले स्थानीय तहमा रिक्त स्थानका लागि आगामी असोजको पहिलो साता उपनिर्वाचनको मिति तोक्ने बताएका छन् । प्रमुख आयुक्त थपलियाले यसअघि प्रधानमन्त्री र गृहमन्त्रीसँग भएको भेटमा मंसिर तेश्रो…

पदक विजेता पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने

पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज नगर परिक्रमा गराउँदैछ । पारा ओलम्पिकमा पलेशाले नेपालका लागि ऐतिहासिक पदक जितेको भन्दै उनको सम्मानमा नगर परिक्रमा गराउन लागेको राखेपले जनाएको छ ।…

सार्वजनिक बिदामा पनि बहिरङ्ग सेवा दिन ३४ वटा अस्पताल र स्वास्थ्य संस्थालाई मन्त्रालयको परिपत्र

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३४ वटा अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशनसहित परिपत्र गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्पताल र स्वास्थ्य संस्थालाई…

सांसदहरूले उठाएका प्रश्नमा सरकार गम्भीर भएन : सांसद गौतम

काठमाडौँ \ राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सांसदले उठाएका प्रश्नमा सरकार गम्भीर नबनेको बताउनुभएको छ। मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले राष्ट्रिय सभामा गम्भीरतापूर्वक उठेका विषयहरूका बारेमा सरकारले…

प्रधानमन्त्री नेतान्याहुले बन्धकहरूलाई फिर्ता गर्न असफल भएकोमा माफी मागे

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा मृत फेला परेका ६ जना बन्धकहरूलाई फिर्ता गर्न असफल भएकोमा माफी माग्नुभएको छ । विद्रोही समूह हमासको नियन्त्रणमा रहेका सबैलाई रिहाइका लागि पहल गर्न र दबाब दिन भन्दै देशभर आन्दोलन र विरोध…