नयाँ संविधान बनेपछि सहिद परिवार हर्षित
फलेवास (पर्वत), ६ असोज । संविधानसभाबाट नयाँ संविधान पारित भएपछि सबैभन्दा खुसी सहिद परिवार देखिएका छन् । विसं २०६२-६३ को जनआन्दोलनका सहिद गोविन्दनाथ शर्माकी पत्नी भगवतीले भन्नुभयो–“श्रीमान्को निधन हुँदा जति पीडा थियो, त्यति नै पीडा संविधान…
सोह्र घन्टाका लागि निषेधाज्ञा हटाइयो
पर्सा, ६ असोज । जिल्लाको सुरक्षा व्यवस्थामा क्रमिक सुधार देखिएपछि स्थानीय प्रशासनले लगाउँदै आएको निषेधाज्ञालाई आज बिहान ६ देखि राति १० बजेसम्मका लागि हटाएको छ । जिल्ला सुरक्षा समितिको आज बिहान बसेको बैठकले दङ्गाग्रस्त क्षेत्रलाई कायम राख्दै…
ब्रुसेल्समा बुद्धसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा
काठमाडौँ, ६ असोज । बेल्जियमको ब्रुसेल्समा आगामी मङ्सिर १४ र १५ गते आयोजना हुन गइरहेको भगवान् गौतम बुद्ध र लुम्बिनीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको छ । अन्तर्राष्ट्रिय मञ्चमा भगवान् बुद्ध र बुद्धको जन्मस्थल…
प्रधानमन्त्री कोइराला अमेरिका भ्रमणमा नजाने
काठमाडौं, ६ असोज । प्रधानमन्त्री सुशील कोइरालाको अमेरिका भ्रमणमा नजाने भएका छन्। अन्तिम समयमा आएर उनले अमेरिका भ्रमणमा नजाने निर्णय गरेका उनका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए । संयुक्त राष्ट्र संघको ७०औं महासभामा…
थारुवान नेतासहित ५८ जनाविरुद्ध ज्यान मुद्दा
काठमाडौं, ६ असोज । थारुहट/थारुवान संयुक्त संघर्ष समितिका केन्द्रिय संयोजक तथा थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी सहित ५८ जना बिरुद्ध जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्धा दर्ता भएको छ । फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य…
चियापनबाट संविधानको स्वागत
‘हाम्रो संविधान : राम्रो संविधान
तीन दलले तीन गते ल्याएको हाम्रो संविधान...’
काठमाडौं, ५ असोज । जन कलाकार अमृत खातीले संविधानको स्वागतमा गीत गाइरहँदा सहभागी जनसमुदाय ‘हो हो’ भन्दै नाँचिरहेका थिए । रङ्गिन र झकिझकाउ बनाइएको दशरथ…
‘एनआरएन अन्तर्राष्ट्रिय पुरस्कार’ लम्साल र दाहाललाई
काठमाडौं, ५ असोज । गैरआवासीय नेपाली सङ्घ बेलायत र नेपाल पत्रकार महासङ्घ बेलायतको सक्रियतामा स्थापित ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१५’ ‘इमेज च्यानल टिभी’का होमप्रसाद लम्साल र ‘अन्नपूर्ण पोष्ट’की दीपा दाहाललाई संयुक्त रुपमा…
संविधान अपनत्वका लागि आन्दोलन : गच्छदार
काठमाडौँ, ५ असोज । सङ्घीय लोकतान्त्रिक मोर्चाले नयाँ संविधानप्रति असहमति जनाई आन्दोलन गरिरहेका पक्षहरुसँग राजनीतिक वार्ता र सहमतिका आधारमा समाधान खोज्न आग्रह गरेको छ । मोर्चामा आवद्ध मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), राष्ट्रिय मधेस…
नाकाबन्दी हल्ला मात्रै
भैरहवा, ५ असोज । भारतले नेपालसँगको सीमामा कडाइ गरेको हल्ला चलिरहेका बेला नाकाहरुबाट निर्वाधरुपमा मालबाहक गाडीहरु नेपाल भित्रिएका छन् । सुनौली नाकाबाट अन्य दिनभन्दा मंगलबार बढी संख्यामा मालबाहक गाडीहरु नेपाल भित्रिएका छन् । मंगलबार दिउँसो ३…