अमेरिकी साहित्यिक पुरस्कार पुडासैनीलाई

काठमाडौँ, १६ असोज । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाबाट प्रदान गरिने सर्वोकृष्ट साहित्य पुरस्कार दामोदर पुडासैनी ‘किशोर’लाई प्रदान गरिने भएको छ । समाजको हिजो बसेको बैठकले पुडासैनीको नियात्रा सङ्ग्रह ‘नमेटिएका चित्रहरु’ लाई प्रदान…

प्रधानमन्त्रीका लागि व्यक्तिगत सम्झौता मान्य हुँदैन: देउवा

काठमाडौं, १६ असोज । नेपाली कांगे्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले सहमतिको सरकार गठनका लागि गृहकार्य भइरहेको बताएका छन । नेपाल तरुण दलले शनिबार राजधानीमा गरेको चियापान कार्यक्रममा वरिष्ठ नेता देउवाले दलहरुबीच सहमतिको सरकारका लागि छलफल…

केरुङ-रसुवागढी नाका असोज २४ गतेबाट खुल्ने

रसुवा, १६ असोज । उत्तरको महत्वपूर्ण केरुङ–रसुवागढी नाका असोज २४ गतेबाट सञ्चालनमा आउने भएको छ । चीनले केरुङ नाका उक्त दिनदेखि खुलाउने औपचारिक जानकारी नेपाल सरकारलाई पठाएको हो । यसअघि नै रसुवागढी नाका आयातका लागि तयारी हालतमा छ । वैशाख १२ को…

महासचिव मुनद्धारा संविधान जारी भएकोमा प्रशंसा

न्युयोर्क, १६ असोज । संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मूनले नेपालमा संविधानसभाबाट संविधान जारी भएकोमा त्यसको प्रशंसा गर्नुभएको छ । संयुक्त राष्टसङ्घको ७० औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका उपप्रधानमन्त्री प्रकाशमान…

अघोषित नाकाबन्दीको युरोपभरी बिरोध

चारदिशा, बेल्जियम , नेपालमा नयाँ संबिधान घोषणा भएर देशले बिकास र स्थायित्वको लागि गती लिने आश गरेको बेला मित्र राष्ट्र भारतले गरेको अन्तरराष्ट्रिय सन्धि सम्झौता बिपरित र छिमेकी राष्ट्र प्रती गर्नु पर्ने व्यबहारको उल्टो अघोशित…

कांग्रेसका युवा नेता रायमाझीको उपचारार्थ सहयोगको लहर

 चारदिशा , बेल्जियम  ।  कलेजोको सक्रमण पछि सिकिस्त भएका नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री एवंम नेपाली कांग्रेसका युवा नेता उमेशजङ्ग रायमाझीको विदेशमा उपचारका लागि गैरआवासीय नेपाली सँघका क्रमश: अध्यक्ष शेष घलेले ५ लाख रुपैयाँ र…

राष्ट्रपतिद्वारा नयाँ मन्त्रिपरिषद् गठनको आह्वान

काठमाडौं, १५ असोज । राष्ट्रपति डा रामवरण यादवले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई छलफलका लागि आह्वान…

ढिस्काले पुरिएर छको मृत्यु

धनगढी, १५ असोज । कैलाली जिल्लाको मध्य क्षेत्रमा रहेको दोदधारा गाविस–७ मा माटाको ढिस्कोमा पुरिएर आज छ बालबालिकाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुने सबै दोदधारा गाविस–७ कट्टिपुर गाउँका रहेको जिल्ला प्रहरी कार्यालय…

प्रम कोइराला जिम्मेवारीबाट मुक्त हुने

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री सुशील कोइरालाले संविधानको विद्यमान व्यवस्था र आफ्नो सार्वजनिक प्रतिबद्धता अनुरुप नयाँ प्रधानमन्त्री चयनको संवैधानिक प्रक्रिया अघि बढाउन आफूले राष्ट्रपतिलाई अनुरोध गर्ने जानकारी दिनुभएको छ । आजदेखि सुरु…

राष्ट्रसंघ मूख्यालय अगाडी नेपालीद्वारा प्रदर्शन

काठमाडौं, १५ असोज । उपप्रधानमन्त्री प्रकाशमान सिंहले संयुक्त राष्ट्र संघको ७० औं महासभालाई सम्बोधन गर्दै नेपालले सबै खालको विभेद अन्त्य गरी नयाँ संविधान जारी गरेको बताए । उनले नेपालको संविधानले संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व…