श्रमको मुल्य र महत्व पहिचानको अभाव भयो : सभामुख घिमिरे  

भीमफेदी \ संघीय संसदका सभामुख देवराज घिमिरेले श्रमको मुल्य र महत्व पहिचानको अभाव भइरहेको बताउनु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजनाको सुभारम्भ कार्यक्रमलाई सम्बोधन…

अफगानिस्तानलाई हराउँदै नेपाल १९ वर्षमुनिको विश्वकप क्रिकेटको ‘सुपर सिक्स’ मा

अफगानिस्तानलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिकाे विश्वकप क्रिकेटकाे 'सुपर सिक्स' मा पुगेकाे छ । दक्षिण अफ्रिकाकाे इस्ट लन्डनमा आज भएकाे समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हरायाे । अफगानिस्तानले दिएकाे १ सय ४६…

‘समुदायमा कांग्रेस’ अभियान आजदेखि

काठमाडौँ \ नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले शनिबारदेखि माघ २६ गतेसम्म सो अभियान सञ्चालन गर्ने छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले समुदायस्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट…

सरकारले जनतामा आशा जगाउन सकेन : महासचिव पोखरेल

म्याग्दी \ नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान गठबन्धन सरकारले जनतामा आशा जगाउन नसकेको बताउनुभएको छ । सरकारले जनतामा आशा जगाउन नसकेका कारण लोकतन्त्र र गणतन्त्र विरोधी शक्तिहरू सलबलाउन थालेको उहाँको भनाइ छ । मुलुकको विकास र…

राष्ट्रपति पौडेलसमक्ष गोर्खा बिग्रेडको वार्षिक प्रतिवेदन पेश

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओविईसहितको टोलीले गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । सो अवसरमा राष्ट्रपति पौडेलले…

पोर्चुगल पठाउने भनी १२ लाख ठगी गर्ने पक्राउ

काठमाडौं \  वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाउने भनी १२ लाख रुपियाँ लिई सम्पर्कविहीन भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीले ठगी आरोपमा…

मुग्लिन पोखरा सडक ‘अस्फाल्ट प्रविधि’द्वारा कालोपत्र सुरु

तनहुँ \  मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना ९पश्चिम खण्ड०ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो । पहिलो दिन…

फ्रान्सले गुरुत्त्वाकर्षण तरङ्ग र शुक्र ग्रहको गतिविधि अध्ययन गर्न अन्तरिक्ष यान पठाउने

फ्रान्सले गुरुत्त्वाकर्षण तरङ्ग र शुक्र ग्रहको गतिविधि अध्ययन गर्न अन्तरिक्ष यान पठाउने भएकाे छ । युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) ले गुरुत्त्वाकर्षण तरङ्ग अर्थात् अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिक रहेकाे शुक्र…

अन्तरराष्ट्रिय बाग्लुङ सेवा समाजका संरक्षक शर्मा दम्पतीलाई युएईमा स्वागत तथा सम्मान

अन्तरास्ट्रिय बागलुङ सेवा समाजका संरक्षक गङ्गा प्रसाद शर्मा र उहाँकि धर्मपत्नी जमुना गौतम शर्मालाई बागलुङ सेवा समाज युएईले समान गरेकोछ । जनवरी २०२४ आइतबारको दिन बरदुबई स्थित कंचनजंघा रेस्टुरेन्टमा एक समारोहको आयोजना गरि शर्मा दम्पतिलाई…

राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धन १८ स्थानमा विजयी, एमालेलाई एक सिट

काठमाडौं \  राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) एक सिटमा विजयी भएको छ। बिहीबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा एमालेले बाजी मारेको…