मधेस सरकारबाट समर्थन फिर्ता लिने तयारीमा एमाले

काठमाडौँ \  नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । प्रमुख प्रतिपक्ष दलको रुपमा कायम रहन एमालेले समर्थन फिर्ता लिने तयारी गरेको छ । मधेस सरकारबाट डा. सीके राउत नेतृत्वको जनमत पार्टी बाहिरिएको छ । जनमत पार्टीले…

यु–१९ विश्वकप क्रिकेट : भारतले नेपाललाई दियो २९८ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौ  \ दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकपको सुपर सिक्सको दोस्रो खेलमा भारतले नेपाललाई जितको लागि दुई सय ९८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । माङ्गाउङ ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको…

भारतीय अभिनेत्री पुनम पाण्डेको निधन

नयाँ दिल्ली \ भारतीय अभिनेत्री एवम् मोडल पुनम पाण्डेको मृत्यु भएको छ । पुनमको म्यानेजरले यो खबरको पुष्टि गरेकी छिन् । ३२ वर्षीय पाण्डे सर्भिकल क्यान्सरबाट पीडित थिइन् । पूनम पान्डेको आधिकारिक इन्ष्टाग्राम पेजमा उनले टिमले आधिकारिक बयान…

ओलीको आरोप : सरकारले लोकतान्त्रिक प्रणाली नै मास्यो

काठमाडौँ \ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जताततै हस्तक्षेप गरेर लोकतान्त्रिक प्रणाली नै मासेको भन्दै यस्तो स्वेच्छाचारिताले मुलुक नचल्ने बताएका छन् ।शुक्रबार एमाले निकट बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीको महाधिवेशनलाई…

सिंहदरबारमा प्रचण्ड–ओली भेटवार्ता

काठमाडौँ \ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबिच भेटवार्ता भइरहेको प्रधानमन्त्रीका…

कैलालीमा सिमसारको चरम दोहन

धनगढी \  पृथ्वी, मानव, जलचर जीव तथा वन्यजन्तुका लागि महत्वपूर्ण मानिने सिमसार क्षेत्र मासिँदै गएको छ । मानवद्वारा भइरहेको चरम दोहनका कारण सिमसार क्षेत्र मासिँदै गएको हो । राज्यका निकायबाटै पनि सिमसार मास्ने कार्यमा हस्तक्षेप बढेको…

यु-१९ विश्वकप: नेपाल र भारत भिड्दै

काठमाडौँ \ दक्षिण अफ्रिकामा जारी आइसिसी यु—१९ विश्वकप अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयानुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ । नेपालले यसअघि पहिलो सुपर सिक्सको खेलमा…

लामो समयपछिको वर्षा र हिमपातले किसान खुशी

लामो समयपछिको हिउँदे वर्षाले किसान खुशी भएका छन् । हिजो काठमाण्डौदेखि सुदूरपश्चिमसम्मका धेरै ठाउँमा हल्का पानी परेको छ । अहिलेको वर्षाले हिउँदे बालीलाई राहत पुग्ने किसानको भनाइ छ । माघ दोस्रो हप्तासम्म पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै…

काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ \ सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे संसद् भवनमा बस्न लागेको हो । बैठकमा माघ २२ गतेबाट सुरु हुने हिउँदे अधिवेशनमा पार्टीले प्रस्तुतिलाई लिएर छलफल हुनेछ । संसद्मा समितिमा…

प्रदेश सरकार स्पष्ट नीतिका साथ काम गर्दैः मुख्यमन्त्री जम्कट्टेल

हेटौंडा  \ बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकार कुरामा मात्र नभई काममा सिद्ध भएको बताउनुभएको छ । प्रदेश सभा स्थापना दिवसको अवसरमा विहीबार हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री…