सगरमाथामा फोहोर गर्न प्रतिबन्ध : दिसा समेत बोकेर ल्याउनुपर्ने प्रबन्ध गरिँदै

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमाल आरोहीहरूले अब हिमालमा दिसा गरेर फ्याँक्न नपाउने भएका छन् । आरोहीहरूले दिसा त्यहाँ गरेको दिसा बोकेर लिएर आउनुपर्ने र नष्ट गर्ने प्रावधान लागू गर्न लागिएको हो । खुम्बु पासाङल्हामु गाउँपालिकाले…

जोर्डनलाई हराउँदै कतारले जित्यो एशियन कपको उपाधि

कतारले लगातार दोस्रो पटक एशियन कपको उपाधि जितेको छ। शनिबार राति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारको एशियन कपको उपाधि जितेको हो। कतारको जितमा आक्रम अफिफले ह्याट्रिक गरेका थिए। उनले तिनै गोल पेनाल्टीबाट गरेका…

नेपाली दुताबास भियनाले ग्रिसका नेपालीहरुका लागि राहदानी बनाउन छिट्टै टोली खटाउने,

उमा थापा , एथेन्स, विभिन्न मुलुक तथा नेपालबाट ग्रिस आइपुगेर यहाँका विभिन्न सहरमा बस्दै आएका राहदानी हराएका ,नविकरण गर्नुपर्ने ,म्याद सकिएका नेपाली नागरिकहरुका लागि यहीबाट सुबिधा दिने नेपाली राजदूताबास भिएनाले जानकारी दिएको छ । बिहीबार एक…

क्यानडालाई हराउँदा बने तीन कीर्तिमान

काठमाडौँ \  क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार खेलिएको दोस्रो खेलमा क्यानडालाई चार विकेटले हराएको हो । नेपाली टोलीको…

चलचित्र जाँचबारेको प्रस्तावित कार्यविधिप्रति चलचित्रकर्मीहरूको असन्तुष्टि

चलचित्र प्रदर्शन गर्ने अनुमति दिनुअघि गरिने जाँचबारे सरकारले प्रस्ताव गरेको नयाँ कार्यविधिप्रति चलचित्रकर्मीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको सेन्सर बोर्ड अर्थात चलचित्र जाँच समितिले…

अधिकारको पक्षमा सङ्घर्षरत सबै गोलबन्द हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा गोलबन्द हुनुपर्ने बताउनुभएको छ । सोनाम ल्होछारका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले पहिचान र…

चितवनमा बस दुर्घटना : २० जना घाइते, दुईको अवस्था गम्भीर

चितवन \  चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित…

राष्ट्रपतिद्वारा सोनाम ल्होसारको शुभकामना

काठमाडौँ \   राष्ट्रपति रामचन्द्र पौडेलले तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि  शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले आज दिनुभएको…

सोनाम ल्होछारले बन्धुत्व विकासका लागि उत्प्रेरित गर्छः प्रदेश प्रमुख शर्मा

हेटौंडा \ बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोनाम ल्होछारले बन्धुत्व विकासका लागि उत्प्रेरित गर्ने बताउनु भएको छ । तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होछारका अवसरमा शनिवार शुभकामना शुभकामना सन्देश जारी गर्नुहुदै तामाङ…

कर्णालीमा आन्तरिक हवाई उडान सुरु गर्ने तयारी

सुर्खेत \ कर्णाली प्रदेशमा आन्तरिक हवाई सेवा सञ्चालनका लागि तयारी भइरहेको छ । सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारी भइरहेको हो । त्यसका लागि कर्णालीको निजी क्षेत्र, प्रदेश सरकार र…