एनपी साउद परराष्ट्रमन्त्री नियुक्त, लिए शपथ

0

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसबाट एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्री साउदलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा शपथ गराएका छन् । 

यस्तै नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिएकी छन् ।

Leave A Reply

Your email address will not be published.