ब्रुसेल्समा बुद्धसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा

काठमाडौँ, ६ असोज । बेल्जियमको ब्रुसेल्समा आगामी मङ्सिर १४ र १५ गते आयोजना हुन गइरहेको भगवान् गौतम बुद्ध र लुम्बिनीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको छ । अन्तर्राष्ट्रिय मञ्चमा भगवान् बुद्ध र बुद्धको जन्मस्थल…

प्रधानमन्त्री कोइराला अमेरिका भ्रमणमा नजाने

काठमाडौं, ६ असोज । प्रधानमन्त्री सुशील कोइरालाको अमेरिका भ्रमणमा नजाने भएका छन्। अन्तिम समयमा आएर उनले अमेरिका भ्रमणमा नजाने निर्णय गरेका उनका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए । संयुक्त राष्ट्र संघको ७०औं महासभामा…

थारुवान नेतासहित ५८ जनाविरुद्ध ज्यान मुद्दा

काठमाडौं, ६ असोज । थारुहट/थारुवान संयुक्त संघर्ष समितिका केन्द्रिय संयोजक तथा थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी सहित ५८ जना बिरुद्ध जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्धा दर्ता भएको छ । फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य…

चियापान

नयाँ संविधान जारी भएको खुसीयालीमा नेकपा एमालेका अध्यक्ष केपी ओलीद्धारा रंगशालामा आयोजीत चियापान कार्यक्रममा एमाओवादीका अध्यक्ष प्रचण्ड सभाध्यक्ष सुवास चन्द्र नेम्वाङ्ग अध्यक्ष केपी ओली एक आपसमा कुरा गर्दै ।

चियापनबाट संविधानको स्वागत

‘हाम्रो संविधान : राम्रो संविधान तीन दलले तीन गते ल्याएको हाम्रो संविधान...’ काठमाडौं, ५ असोज । जन कलाकार अमृत खातीले संविधानको स्वागतमा गीत गाइरहँदा सहभागी जनसमुदाय ‘हो हो’ भन्दै नाँचिरहेका थिए । रङ्गिन र झकिझकाउ बनाइएको दशरथ…

‘एनआरएन अन्तर्राष्ट्रिय पुरस्कार’ लम्साल र दाहाललाई

काठमाडौं, ५ असोज । गैरआवासीय नेपाली सङ्घ बेलायत र नेपाल पत्रकार महासङ्घ बेलायतको सक्रियतामा स्थापित ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१५’ ‘इमेज च्यानल टिभी’का होमप्रसाद लम्साल र ‘अन्नपूर्ण पोष्ट’की दीपा दाहाललाई संयुक्त रुपमा…

संविधान अपनत्वका लागि आन्दोलन : गच्छदार

काठमाडौँ, ५ असोज । सङ्घीय लोकतान्त्रिक मोर्चाले नयाँ संविधानप्रति असहमति जनाई आन्दोलन गरिरहेका पक्षहरुसँग राजनीतिक वार्ता र सहमतिका आधारमा समाधान खोज्न आग्रह गरेको छ । मोर्चामा आवद्ध मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), राष्ट्रिय मधेस…

नाकाबन्दी हल्ला मात्रै

भैरहवा, ५ असोज । भारतले नेपालसँगको सीमामा कडाइ गरेको हल्ला चलिरहेका बेला नाकाहरुबाट निर्वाधरुपमा मालबाहक गाडीहरु नेपाल भित्रिएका छन् । सुनौली नाकाबाट अन्य दिनभन्दा मंगलबार बढी संख्यामा मालबाहक गाडीहरु नेपाल भित्रिएका छन् । मंगलबार दिउँसो ३…

बेल्जियममा मोतीराम भट्टको १५० औै जन्मजयन्ती मनाइयो

लुुभेन । युवाकवि मोतीराम भट्टको १५० औै जन्मजयन्ती अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको आयोजनामा हिजो २० सेप्टेम्वरका दिन युवाकविको साहित्यिक योगदानबारे चर्चाका साथ मनाइयो । प्रमुख र विशिष्ठ अतिथीका रुपमा क्रमशः एनआरएन…

जापानबाट करिब रु पचीस लाखको राहत

रत्ननगर (चितवन), ५ असोज । भूकम्पपछि चितवनका केही पत्रकारले सुरु गरेको ‘हामीले नगरे कसले गर्ने’ अभियानअन्तर्गत अहिलेसम्म भूकम्पपीडितका लागि रु २५ लाखभन्दा बढीको राहत वितरण गरिसकेको छ । चितवन, धादिङ, गोरखा र मकवानपुरका भूकम्पपीडितलाई २५…