राष्ट्रपतिका लागि आज निर्वाचन

काठमाडौं, ११ कात्तिक । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । व्यवस्थापिका–संसद भवनको लोत्से हलमा सांसदहरुले राष्ट्रपतिका लागि मतदान गरिरहेका छन् । राष्ट्रपति पदमा सत्तारुढ गठबन्धनबाट एमाले उपाध्यक्ष विद्या…

मधेसी मोर्चासँग भइरहेको वार्ता सकारात्मक

काठमाडौं, ११ कात्तिक । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग जारी वार्ता सकारात्मक दिशातर्फ उन्मुख भइरहेको जनाउँदै केही दिनमै सहमति हुने विश्वास व्यक्त गरेका छन् । राप्रपा नेपालको अध्यक्षसमेत रहेका…

बढी भाडा लिने सवारीसाधनलाई कारबाही

वालिङ, ११ कात्तिक । चाडपर्वका बेलामा सार्वजनिक सवारीसाधनले यात्रुबाट चर्को भाडा असुल्ने गरेको गुनासो आएपछि प्रहरीले बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरी भाडा फिर्ता गराएको छ । “सर्वसाधारणको गुनासो आउन थालेपछि हामीले सिद्धार्थ राजमार्गका…

संवैधानिक कानुनी इतिहासका ‘धु्रवतारा’

नेपालको संवैधानिक कानुनका अग्रणी वरिष्ठ अधिवक्ता गणेशराज शर्माको पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । वरिष्ठ अधिवक्ता शर्मालाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पूर्व प्रधानमन्त्रीहरु सुशील कोइराला, माधवकुमार नेपाल, शेरबहारदुर देउवा,…

राष्ट्रपतिमा गुरुङको उम्मेदवारी दर्ता

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति पदमा नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले आफ्नो उम्मेदवारी व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृत कार्यालयमा दर्ता गराउनुहुँदै साथमा प्रस्तावक काँग्रेसका महामन्त्री प्रकाशमान…

कालो बजारी

सुनौली नाकामा भारतीय मोटरसाइकल चालकसँग पेट्रोल खरिद गरि प्रति लिटर रु २ सयमा विक्री गर्दै आएको स्थानीय बताउँछन ।

राष्ट्रपति पदमा तीनजनाको उम्मेदवारी दर्ता

काठमाडौं, १० कात्तिक । राष्ट्रपति पदमा भोलि हुने निर्वाचनमा तीन जनाले उम्मेदवारी दिएका छन् । नेकपा एमालेको तर्फबाट पार्टी उपाध्यक्ष विद्या भण्डारीले उम्मेदवारी दर्ता गराउनु भएको छ भने नेपाली कांगे्रसका तर्फबाट कुलबहादुर गुरुड र नेपाल मजदुर…

सहमतिमा राष्ट्राध्यक्षको चयन हुनुपर्नेमा जोड

काठमाडौं, १० कात्तिक । नेपाली काँग्रेस र एकीकृत नेकपा(माओवादी)का शीर्ष नेताबीच आज भएको भेटघाटमा सहमतिका आधारमा राष्ट्राध्यक्षको चयन हुनुपर्नेमा जोड दिइएको छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज भएको द्विपक्षीय छलफलमा…

म्याच फिक्सिङ आरोपित खेलाडी कड्किए

काठमाडौं, १० कात्तिक । खेल मिलेमतोका आरोपमा पक्राउ परेका पाँचजना वर्तमान तथा पूर्वराष्ट्रिय फुटबल खेलाडीलाई मंगलबार अदालतमा उपस्थित गराइएको छ । काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका पाँचै खेलाडीलाई मंगलबार म्याद थपका लागि विशेष अदालतमा…

इन्धन आयात विषयमा छलफल गर्न चीन प्रस्थान

काठमाडौँ, ९ कात्तिक । चीनबाट पेट्रोलियम पदार्थ ल्याउने विषयमा द्विपक्षीय कुराकानी गर्न उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गरेको छ । भारतले अघोषित नाकाबन्दी गरेपछि मुलुकभर इन्धनको चरम सङ्कट भएपछि वैकल्पिक स्रोतको खोजी…