नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार बिहान राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको टोलीलाई प्रधानमन्त्री निवास!-->…
१५ दिनभित्र अनावश्यक तार हटाउन महानगरको निर्देशन
काठमाडौंः काठमाडौं महानगरपालिकाले सडकमा अव्यस्थित तार हटाउनका लागि सम्बन्धित कार्यालय तथा संघसंस्थालाई १५ दिनको समय दिएको छ ।
मंगलबार एक सूचना प्रकाशित गरी महानगरपालिकाले सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र!-->!-->!-->…
गोरखा भूकम्पको आठ वर्ष : अझै पनि बनेन स्मृति उद्यान
वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ ।
विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार ९७९ जनाको अकालमा मृत्यु!-->!-->!-->…
तनहुँ–१ मा स्वर्णिम वाग्ले विजयी
तनहुँ : तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाअनुसार उनले ३४ हजार नौ सय ११ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी नेपाली!-->!-->!-->…
ठूला दलहरुप्रति जनताको चासो घट्यो : कांग्रेस सभापति देउवा
काठमाडौं : नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा ठूला राजनीतिक दलहरुप्रति जनताले चासो नदेखाएको बताएका छन् । संसद भवनमा बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सभापति देउवाले पार्टीलाई सुधारेर जानुपर्ने!-->…
बारा–२ उपनिर्वाचन : मतगणना शुरु, उपेन्द्र यादवको शुरुवाती अग्रता
बाराः बारा क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना सोमबार अपराह्न १२ः४० बजेदेखि शुरु भएको छ । बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा बिहान १० बजेदेखि नै मतगणना शुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले दिउँसो!-->…
लुम्बिनीका मुख्यमन्त्री गिरी पदमुक्त
काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । आइतबार प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि गिरी स्वतः पदमुक्त भएका हुन् ।
संविधानको धारा १६८ को उपदफा ४ अनुसार मुख्यमन्त्री गिरीले सोमबार प्रदेश!-->!-->!-->…
चितवन-२ मा मतगणना शुरु
चितवन : चितवन क्षेत्र नं २ को उपनिर्वाचनको मतगणना शुरु भएको छ । इच्छाकमना गाउँपालिकाको मतपेटिका खोलेर मतगणना शुरु गरिएको हो ।
सोमबार दिउँसो १ बजेदेखि सुरु हुने भनिएको मतगणना केही ढिलागरी सुरु भएको हो ।
चितवनमा राष्ट्रिय स्वतन्त्र!-->!-->!-->!-->!-->…
स्वर्णिम वाग्लेलाई पाँच हजार मतको अग्रता
तनहुँ : आइतबार सम्पन्न तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्ले करिब पाँच हजार मतान्तरले अग्रता लिएका छन् ।
आइतबार राति ११ः४५ बजेदेखि मतगणना शुरु भएकोमा!-->!-->!-->…
बारामा जसपाले बुथ कब्जा गर्यो : सिके राउत
काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बारा–२ मा जनता समाजवादी पार्टीले बुथ कब्जा गरेको आरोप लगाएका छन् ।
आइतबार मतदान चलिरहेका बेला सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष राउतले उपचुनावका क्रममा बारा-२ का!-->!-->!-->…