तारा एयरको बेपत्ता विमान दुर्घटनाग्रस्त

पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा परेको छ । नाइन एनएएचएच विमान म्याग्दीको सोली घोप्टेभीरको पुछारमा केकरको बुटा भनिने जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । म्याग्दी प्रहरीका डिएसपी विश्वराज…

प्रधानमन्त्री ओली आज फर्किने

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आफ्नो भारत भ्रमणको अन्तिम दिन आज मुम्बइका उद्योगी व्यवसायीको बैठकलाई सम्बोधन गर्नुभएको छ । । मुम्बईको औद्योगिक क्षेत्रको अवलोकन गरेका प्रधानमन्त्री ओलीले मुम्बईमा भारतका उद्योगी व्यवसायीको संयुक्त…

भारतले ७० प्रतिशत मात्र इन्धन दिने

काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पाेरेशनले मागेजति इन्धन नदिनुको कारणबारे भारत गएरै जानकारी लिने भएको छ । भारतीय आयल निगमका अधिकारीसँग कुरा गर्न नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का र गुणस्तर विभागका निर्देशक करुणा…

प्रधानमन्त्री ओली गुजरातमा

भारतको छदिने राजकीय भ्रमणका लागि भारत आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको नयाँ दिल्लीबाट मङ्गलबार बिहान गुजरात आइपुग्नु हुँदा भुज विमानस्थलमा स्वागत अभिवादन गर्दै एक महिला ।

काँग्रेस बैठकमा नीति तथा कार्यक्रमबारे छलफल

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा नीति तथा कार्यक्रमबारे छलफल सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कावा सभापति रामचन्द्र पौडेलको अध्यक्षतामा आज भएको बैठकमा आसन्न १३ औँ महाधिवेशनमा प्रस्तुत हुने नीति तथा…

क्रान्तिकारीहरुबीच एकता नभए मुलुक दुर्घटनामा : दाहाल

काठमाडौं । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सबै माओवाद मान्ने पार्टीहरुबीच एकताको प्रयास भईरहेको जानकारी दिनुभएको छ । लेखक रणेन्द्र बरालीद्वारा लिखित ‘हाम्रो संस्कृति र संस्कार’ पुस्तककको आज यहाँ लोकार्पण गर्दै उहाँले सबै…

म्याग्दीमा सुख्खा पहिरो, हिजोदेखि बेपत्ता पाँचजना सकुशल

म्याग्दी । निलगिरी र अन्नपूर्ण हिमालको बीचमा रहेको म्याग्दीको नारच्याङ गाउँ विकास समितिको गल्याम्दीमा भीषण सुख्खा पहिरो गएको छ । गएराति झरेको पहिरोको धुलो आसपासका गाउँसम्म पुगेको स्थानीयबासीले बताएका छन् । धुलोले गाउँ सेताम्य भएको छ । निकै…

बेल्जियमले सम्झियो कोइरालालाई

  -बिष्णु सापकोटा २२ फेब्रुवरी, बेल्जियम । नेपालका पुर्व प्रधानमन्त्री, नेपाली काँग्रेसका सभापति शुशील कोइरालाको तेर्हौ पुण्य तिथिको अवसरमा जनसम्पर्क समितिले गत आईतबारका दिन बेल्जियमको लुभेन शहरमा एक श्रद्धाञ्जली  सभा  गरेको छ ।    …

पार्टी सभापतिका लागि सक्षम छु : महामन्त्री सिंह

नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले पार्टीको आगामी १३औँ महाधिवेशनमा पार्टी सभापतिका लागि आफू सक्षम भएको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घले आज यहाँ आयोजना गरेको नेपाली काँग्रेस काठमाडौँका पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिको…

गैरकानुनी रुपमा रकम उठाउने कम्पनीबारे चासो

काठमाडौं । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मलेसियाको भिएलएनले गैरकानुनी रुपमा नेपाली कामदारलाई ठगी गरेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले कुनै पहल नगरेको भन्दै खेद प्रस्ताव पारित गरेको छ । यस्तै सो…