सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोज्यो : ओली

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रधानमन्त्री बनाएपछि पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई महिनामै सरकारको मुटु प्रत्यारोपण गरेको टिप्पणी गरेका छन् । आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारकाे नीति…

ढिलो कानून बनाउने सरकारले दर्ता किन ढिलो गरेको भन्दै जरिवाना लियो : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले विद्युतीय सवारी साधन बनाइरहको यात्रीको दर्ता प्रक्रियामा फेरि समस्या देखिएको बताएका छन् । आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले प्रधानमन्त्रीको निर्देशनमा शुरुमा यात्री…

प्रधानमन्त्री प्रचण्ड र कर्णालीका मुख्यमन्त्री शर्माबीच भेटवार्ता, कर्णालीको विकासबारे ध्यानाकर्षण

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कर्णाली प्रदेशका मुख्मयन्त्री राजकुमार शर्माबीच भेटघाट भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मुख्यमन्त्री शर्माले कर्णालीको विकासबारे प्रधानमन्त्री…

जेठ १७ देखि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तय

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेठको दोस्रो हप्तादेखि भारतको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गतदेखि २० गतेसम्म हुने लगभग तय भइसकेको छ । त्यसको औपचारिक घोषणा हुन…

घिमिरेलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान

मकवानपुर\ तीन दशक देखी चलचित्र पत्रकारितामा क्रियाशील रहेका चलचित्र पत्रकार राजन घिमिरेलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८० प्रदान गरिएको छ । चलचित्र पत्रकारिता दिवसको अवसर पारेर चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले २४ औ…

स्याङ्जा समाज बेल्जियमको तेश्रो अधिबेशन सम्पन्न, अध्यक्षमा नबिन गुरुङ,

स्याङ्जा समाज बेल्जियमको तेश्रो अधिबेशनले नबिन गुरुङको अध्यक्षतामा आगामी कार्यकालका लागि सर्बसम्मत नेत्रित्व चयन गरेकोछ । समाजको उपाध्यक्षमा गणेश अधिकारी, होमनाथ पाण्डे, महासचिब सुन्दर पौडेल, कोषाध्यक्ष सञ्जय गुरुङ, र सदस्यहरुमा बेलु…

रासायनिक मल कारखाना स्थापना गर्न बहुवर्षीय योजना तयार गरिने

काठमाडौं : सरकारले रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न बहुवर्षीय योजना तयार गरी कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो घोषणा…

कर प्रणालीमा पुनरावलोकन गरिने

काठमाडौं : सरकारले कर प्रणालीमा पुनरावलोकन गर्ने भएको छ । शुक्रबार संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले कर प्रणाली पुनरवलोकन गर्ने बताएका हुन् । राष्ट्रपति पौडेलले राजस्व प्रशासनलाई थप…

सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले सरकारले कार्यभार…

सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित

काठमाडौं : मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । शुक्रबार संघीय…